- लालमणि भुसाल “अविलासी”
सरकार र यहाँको प्रसासनले अबपनि होसनगरे सिंहदरबार बाहिरका तिनै कुना झन् गन्हाउन सक्छन्। राज्यको झन् ब्याइज्जत हुने निश्चित छ। हामीले मानव इतिहासदेखि हालको कोरोना र सलह सम्मको संरचना र सक्ति देखिबुझी र भोगी सकेका छौं। हामी हरेक कुरामा स -प्रमाण ब्रह्माण्डमा भएका सबै प्राणि भन्दा अतिउच्च छौं। भलै हामी बाघ-भालु, हात्ती-गैंडा,विषालु सर्प-विच्छी र हुँदा हुँदा कोरोना भाइरस भन्दा पनि कम्जोर छौं। किनकि हामीमा न शरीर त्यस्तो मजबुत छ, न विष, न हाम्रा त्यस्तै दाह्रा नङ्ग्रा न लुकेर डस्ने पन। तर !
यो समाचार लेख्दा सम्म अतिनै दुख :लाग्छ कि मानव जातिलाई सबैभन्दा बढी तनाव दिने,लुछाचुंडी गर्नी र जसरि पनि मानव धोम्सगरेर मानव र सबै प्राणि जगत सिद्धाउन खोज्ने ब्रह्माण्ड सत्तुर पनि मानवजाति नै भयो। किमार्थ यो हुनु हुदैँनथियो। खबरदार!!! यो किमार्थ सहि होइन। यो जे भयो र हुँदै छ यसलाई रोक्नै पर्दछ। यदि रोक्न सकिएन भने यो प्राय : आज सम्मका सबै र आउँदा अरु धेरै अपराधिहरु जो समाजका देसका वा संसारको विनासको एउटा विशेष तत्व हुन् तिनैको खाडलमा सारा मानवजात र सवैको उच्च अस्तित्व मेटिनेछ।
समयमै यो निक्रिस्ट,पापी र एकखालको ठूलो शक्ति बनेर हावी भइरहेको यो ब्रह्मसत्तुर-विश्व सत्तुर अनि यो ब्रह्माण्ड सत्तुरलाई जसले कन्ट्याक ट्रयासिङ्ग गरेर ठाउँ कि ठाउँ निषेध र निर्मुल गर्दछ त्यो नै सच्चा राज नेता हुन्छ।त्यो नै व्यक्ति ,समाज, समुदाय, देश वा महादेश अनि ब्रह्माण्डको राजनेता र पितामोही भगवान बन्न शक्दछ।
जसले संसार जित्यो आफ्नो कुनै हतियारविना। एउटा दिमागको भरमा केवल। आज नपुंशक बन्ने अवस्था आएकोछ त्यहि सवल जातको मानव र मानव जातको सबल अस्तित्व । जो केवल दिमागले मात्र चल्यो सबै सत्य र बुद्धिका चालहरुमा।
हामीले बुझ्नै पर्ने कुरा त यो छ कि हामीले सबैमाथि कानुन लादेको जस्तो देखिन्छ।तर कानुन भित्रपनि लुक्दै गैरकानुनी खेल खेलेर सत्ता र शक्तिको गलत उपयोग र उपहास गर्नेहरु अन्तिममा उनीहरु आफु र आफ्ना भनिएकाहरुलाई मात्र त के सबैलाई धोम्स गराउन चाहान्छन्।आजको दिनमा मानवताको प्रचुर विकासक्रम संगै आएका उदाएका नया रोग्व्याद तिनको बारेका अनेकन आङ्ग्कलन,विश्वको भविस्वको नेतृत्व ,सारा मानव जीवन र समंग्र ब्रह्माण्डको अस्तित्व एउटा सवल नेतृत्वको प्रतिक्ष्यामा छ। यहि यथार्थता सङ्ग जोडिएको छ सारा प्राणि जगत र ब्रह्माण्डको आयु र अस्तित्व ।
आज एक्लै दौडेर फर्स्ट हुनखोज्नेहरु जो कोहिले आफ्नो अस्तित्व आफैं मेटाउनु हो। आफ्नो सबै जे र जस्तो भएपनि लागु गर्नैपर्ने ति र त्यस्ता धोम्सकारी नीतिले संसार पुरानो युरोपियन एकल शाम्राज्यवाद र दोश्रो विश्वयुद्धपछिको अमेरिकन नव शाम्राज्यवादको चाल र चंगुल बाटअझै ग्रस्त छ र त्यहि अमुक्त सोचमा सबैलाई फेरी पनि क्रान्ति र धोम्सको बाटोमा डोराउँदैछ भन्ने प्रस्ट हुन्छ।
हाम्रो देशको अवस्था अझैंपनि कस्तो छ भन्नेकुरा २०६१ -६२ साल पछिको सबै घटना र संवेदनाहरु हेर्दा प्रस्ट हुन्छ। स्मरण रहोस पटेनी लामाको नेतृत्वमा केहि तराईवासीमदेसी भारतीय हरुको नाममा ८ बर्षको निहत्था बच्चालाई फलामको तारले घांटी रेटेर मारेको यहि अनामनगर एरिया हो। साहेद आजपनि ति बिबेक पौडेल नामको ८ बर्सिय निहत्था बालक रोएको चित्कार उनका आमा बाबुहरुको मात्र होइन हामी सबैको मन मुटुमा रोदन र पीडाको अविस्मरणीय पल बनेर आउँछ। हामी यसै सुन्दै रोयुं तड्पईयौ आज पनि रुन्छौँ।
मानवताको करुण ध्वनि सबैको एउटै हुनु पर्दछ। तेसैले आम जनसमुदायले सत्यको लागि र सबैको लागि सधैं सुरक्षित र सुनिस्च्शित बर्तमान र भविस्य चाहान्छन्। त्यसकैलगि उनका सन्तति र हाम्रा अग्रज तथा सहोदरहरुले जीवनआहुति दिएका हुन् र अझै दिन तयार छन्।त्यहि बलिदानीको रगत र परिवर्तनको आकाङ्ग्छ्यामाथि धोति लगाएर पुन: तेस्तै घटना र अहमता बढ्छन् भने त्यसको प्रतिफल जन, परिवार,र समाजको उभारले दिन्छ दिन्छ। तर त्यो अधुरो प्रहार र प्रतिरोधलाइ देशले पूर्णता दिनु पर्दछ।
आज राणाकालिन सत्ता हटाएपछि देसको सबै सम्प्रभुता बोकेको सिंहदरवार र संगै जोडिएको नजिकको तीन तिरको भूगोलमा यस्ता हर्कत हुन्छन जुन भित्र भित्रै त मुख्य मुख्य नाइकेलाई अवस्य थाहा होला तर सतहमा यो लुकेकोछ। जव अनेक अनेक घटना घट्छन तव एउटा सुचना मात्र जारी हुन्छ तर सबल र सफल निराकरण कहिलै पनि भएको छैन। यहाँ आजपनि यस्तो अवस्था छ जुन कसैले कल्पना नगरेको ठाउँ व्यक्ति समुदाय र पेसाकोरुपमा मौलाएको छ। यो ठाउँ यस्तो ठाउँ हो जहाँ राज्य को नाक कान मात्र होइन टाउको र घांटी जोडिएको छ। देशको अस्मिता जोडिएको छ। त्यहि ठाउँ जहाँ सबै खालका निक्रिस्ट खेल हुन्छन्। त्यहाको राजा मानौ एउटा व्यक्ति हुन्छ , अनि त्यहि हुन्छ परिवार , समाज, अनि राज्य पनि उसकै हुन्छ। तर त्यो यस्तो कालो साँपहो जसले बिषको मात्र खेति गर्छ र सबैलाई विशैमा दुबाएर आफुले धन कमाउन राज्य र कानुनको खिलाफ सबै कर्म गर्दछ। कुनै काम उसले आफ्नो राज्यको लागि गर्दैन। मानौं त्यो उसको आफ्नो राज्यनै होइन। तर उ र उसको बल बुताले भ्याएसम्म खट्दछ राती। विभिन्न देशवासीहरुको नाममा अरुलाई थर्काएर देशै माथि धोम्स गर्नेतह सम्मका धम्किदिने र छाडा बोलि भाषण ब्यबहार गरिने तेही एरियाहो जहाँ घरभित्रको गार्मेन्टमा आगो लगाईयो त्यहि आगो लगाउने मान्छे साहेद आजसम्म को हो कसैले चिनेन होला।राज्यले त्यति ठूलो रुपमा पनि लिएन होला। किनकि यो ठाउँ सरकारको गलाभित्रभैकन पनि तर किन हो पहुँच बाहिर छ। सरकार भन्दा बाहिर छ। आज सम्म पनि त्यहि गार्मेन्ट चलाउनिहरु संगै जोडिएको घरमा सरे र त्यहीबाट सबै उनको पाराले संचलान गरे। त्याहाँ के र कस्तो कपडा बुनिन्छ के के काम कर्म र ब्यबहार हुन्छन त्यो छिमेकी र आउनेजाने र तिनीहरुको नियत र कर्मको बिक्रितिले भरिएको रापमा पोलिने र बिबस भएर भोग्नेलाई मात्र थाहा हुन्छ। कुन कामकालागि र प्रयोजनकालागि के ब्यवसाए गर्ने र कसको जीवनलाई प्रयोग गरेर पैसाकमाउने भन्ने धन्दागर्नेले त बुझे तर राज्यले बुझ्न सकेन। सम्प्रभुताको महत्व बुझ्ने सरकारले सम्प्रभुता माथि नजिकै बसेर ब्यइजती हुने गरि समाजमा राज र लाज फैलाउने समुदायलाई ढिलै भएपनि अब बुझे हुन्थ्यो। बुझ्नइ जरुरीछ।
अन्यथा यो सिंहदरवार भित्रको राजसम्म ढलाउन सक्ने क्ष्यमता राख्ने कसैले नसोचेको अनौठो सक्ति र समाज कहाँ रैछ र नेपाल सरकार कति नपुङ्ग्सक रहेछ भन्ने हामि छिमेकी भुक्त भोगी पिडित ले त निरिह भएर देख्न अपमान सहन र बिबश भएर भोग्न बाध्य छौं। तर हुँदा हुँदा यो समाजले मात्र नभई यो भुसको आगो एकदिन नेपालीले मात्र होइन संसारले बुझ्ने गरि बाल्ने छ जल्नेछ। स्मरहण रहोस दिन दहाडै सटर फोडिने यरिया यहि हो। दिनदहाडै नारि त के पुरुषका समेत गला र नाड़िका गरगहना लुच्चीने यहि ठाउँ हो। होस्टलमा बसेकी निहत्था बिद्धार्थी चेलीलाई छुरी रोपेर छियाछिया पारि मार्ने देखी घरमै बमब्लास्ट पार्ने ठाउ यहि हो जुन सबै मन्त्रालय भएको सिंहदरवारको सुरक्ष्या परखालबाट ६० मिटर देखि २५० मिटरको दुरिभित्र पर्दछ। केहि मात्र उदाहरण हुन् ई त।
\
यस्ता सयौं घटना घट्नेठाउँ हो यो सबैलाई थाहाछ। दिनभर भन्दा रातभर सक्रिय भएर ठुला बडाको नाम भाजने, सुरक्ष्या कर्मिको साथलिने गोलीले उडाउने र भारत भाग्ने सम्मका आवाज नेपथ्यमा सुनाएर रातमा ओर पर थर्काइने एरिया बनेको छ यो। त्यो बुझाइ अबपनि सरकारले ढिला गर्यो भने भुक्त भोगी, बिहोरिणी, समाज र समुदायलाई भन्दा बढी लाज र उत्तरनै दिननसक्ने अवस्ता सरकारलाई हुनेछ। त्यहाँ र त्यो एरियामा बस्ने धेरैले ति निश्चित ब्यापारीको ताण्डव निर्त्य र अत्याचार सहन नसकेर पलायन भए। विभिन्न कलाकर्मी, साहित्यकार, बिद्धार्थी, कर्मचारी, प्राय सबै प्रबुद्ध जगत बस्ने छेत्र हो यो। बसेपनि तेस्तै। बुझेपछि भागे तर फस्ने फसिरहेकैछौँ। जो यो ठाउँ छोडिसके ति सबै उच्च पदमा पुगेका छन्। तर दुख : लाग्छ कसैले यो कुरा कतै उठाएनन्।उठाए पनि सुन्निले सुनिदिएन। दिउँसै घरमा काम गर्ने नारीको अकल्पनीय र संकास्पद मिर्तु लाई हत्या भन्दै महिनौ दिन अकुपाई बालुवाटार कार्यक्रम गर्ने जनजनको मनमा थाहाछ यो एरियामा के कस्ता हर्कत हुन्छन्। तर राज्यले सुन्दैन भने जनता के गर्नसक्छ !? कि सहेर खटेर टुलुटुलु हेर्नु पर्यो कि त्यस्तै अपराधि बनेर अपराध बढाएर मिले मत्तोमा कानुनलाई समेत धोति लगाएर कमाउनकोसिस गर्नु पर्यो। तर ति केहि नगर्ने सच्चाहरु सबैले आफ्नो बाटो लागे निश्चित जीवनकोआफ्नो पारिवारिक सुरक्ष्या सोचेर बाटो लागे। तर हामीले सधैंभरि यस्तो अचम्मको अत्याचार सहेर हामी, हाम्रो समाज,र भोलि देशकोलागि लज्जास्पद र घात अत्याचारलाई किमार्थ स्वीकार गर्नु हुन्न समाज र देशका यी धमिराहरुलाई बढ्न र फस्टाउन दिनु हुन्न भन्नेहरुआज दुख साथ जोखिम उठाएर यी आवाज बोलिरहेका छौं। इनिहरु जो जसले जति गरिरहेका छन् र अझै गर्न सक्ने छन् इनिहरुले देसै खाने कुमौटी गरिरहेका छन्। इनिहरु कसैले पत्याउन्दा छैनन्।
कसैको बुइचडेर आफु र समुदाएको मात्र होइन मानवजात माथि ब्यापार गरेर मानवता र आफु बसेको रास्ट्रको सम्म सके धोम्श नभए बिग्रह र बिद्रोह अवस्य मच्चाउने छन्। र मच्चाई रहेका छन्। यसमा राज्य सजग हुन जरुरि छ। आम यो क्षेत्रका जनता समाज र देशको भलाइका लागि तत्काल इनिहरुको कार्य बिरुद्ध एक्सन लिन जरुरिछ। हाम्रो सम्प्रभुता सम्पन्न सरकारले नबुझ्न सक्दछ। र ई साना झिना मसिनाकुरा भन्न शक्दछ।
तर! स्मरण रहोस! नेपालको चुनाव क्षेत्र नम १ र सिंहदरवार संगै जोडिएको तिन्तिरको छेत्रमा आज सम्म जे र जति नराम्रा घटना भए ति अझै पनि छायाँमा छन्।जहाँ बाटनै सरकार र सत्ताको विरुद्ध आवाज गुञ्जन हुन्छ र परिवर्तनको ज्वाला दन्किन्छ। प्रतक्ष्य अपर्तक्ष्य यो आगो धेरैजसो सरकार विरुद्धमा हुन्छ। किनकि सरकारको सबै गतिविधी र नियत , अपराधीमाथिको नियन्त्रण , र सरकारको गतिविधि माथि सम्म धावा बोल्ने मान्छेहरु कि यतानै बस्दा रहेछन। कि तिनीहरु पिडित भएर यहाँ बाट पलायन भए तर आज उनीहरुले यो एरिया र यसको मूल्य सबै बुझेर कैंयोउले त कमाइ र राज्यको बिरुद्ध समेतका कर्म गरेका छन्। किनकि उनीहरुलाई राज्यको लाचारी र अन्धोपन थाहाछ। संसारको इतिहास हेर्दा सहजै बुझिन्छ जहाँ सबै भन्दा असर यस्तै यस्तै कुराले सत्तालाई पर्दछ। यस्ता अपर्तक्ष्य गतिविदिले समाजमा दाग र सत्तामा बिद्रोह ल्याउने गर्दछ। तरपनि सुचना नपाउने पाएर लुकाउने र ख्याल ठट्टा सम्झने सरकारले आफ्नो सत्ता उलटपुलट हुने खेल बुझ्दो रहेनछ। सरकारले यस्ता कुरा नबुझ्ने कुरै छैन। बुझेर पनि यस्तै यस्तै तत्व पाल्छ भन्ने आम जनतामा बिस्वास हुनु र सरकार माथिको विस्वास मेटिनु सोत सहि हो। किनकि यस्तो ठाउँमा हुने यस्ता खुल्लम छुट र गतिविदी सरकारले नबुझ्ने कुरा कसले पत्याउञ्छ ?? त्यहि पनि यस्तो प्रमुख ठाउँ र लोकेसनमा ?? सबैलाई स्मरण छकि यो राणा हरुलाई १०४ वर्ष सम्म लडेर जितेको सबै राणाहरुले बनाएको संरचनामा छ सिंहदरवार। त्यसै सङ्ग जोडिएको ठाउँ र बिसेष भुमि हो यो । यो चेतना सरकारले नपाएको हुनसक्छकि यो एरिया आज कोरोनाको महामारीको बेलामा पनि सबै लक् डाउनकोबेलामा पनि दिउँसै र रातभर मान्छे बोलाउनि गाडी बोलाउनि राति परेपछि मात्रै पैसाका लेनदेन गर्नी राति नया नया मान्छे बोलाउनि उनीसंग जानी कहिले एक्लै कहिले संगै आउनि घर ढोका ठोक्नी। ग्रुपका ग्रुप दिउंस भन्दा रातिमा आवतजावत हुने एरिया बन्दैगएको छ यो। दिन भर रातभर ओरपर सुत्न पढ्न लेख्न कुनै श्रीजना गर्न नदिनी एउटा नर्क बरावर भएको छ। आज यो एरिया सबै भन्दा सबै कुराले असुरक्षित छ। यहीं सबै भन्दा साँगुरा बाटाहरु छन्। सबैका सामु दिनको घामझैं छर्लंग छ कि अन्यत्र सबैतिर बाटाहरु बढ्दा पनि यहि एरियामा बाटो बढेन। अर्को कुरा यो बाटोमा गाडीको चाँप झन् झन् बढेको छ। जुनसुकै भगौडा र मापसेगरेका गाडी पनि बाटो छलेर आउने जाने गर्दछन। अर्को र मुख्य कुरा त यो बाटोमा रोड स्पीड ब्रेकर कतै छैनन्।
कानै सिरिङ्ग हुने गरि र हावालेनै मान्छे ढल्ने गरि आवेशमा बाइक कुन्दाउनिहरु सबै यहि एरियामा परिक्ष्या गर्न र सानमानको थर्काले समाज तर्साउँछन्। यहाका निर्दोष जनता स्कूले बालबच्चा उनका अबिभाबक अमुक र हतोत्साही हुन्छन्। र निरिह भएर हेर्दछन डर र त्रासको आँखा र हारको मनले भित्रभित्रै खिन्न हुन्छन्। जताको त्यो समबेदना बुझ्ने निकाय प्रशासन स्थानिय निकाय र सरकार हो।कुनै न कुनै घटना प्राय घतिनै रहन्छन्। मानवआत्माको डर त्रास र अस्तव्यस्त अवस्ताको कसैले अवलोकन गरेका छैनन्। यो भन्दा जटिल र भयावह अवस्था आउँदा सरकारले बुझेकै हुनेछ तर त्यो अत्यन्तै ढिलो हुनेछ। जसरि कोरोनालाइ मजाकमा उडाएर पैसा र अनावस्यक सत्तुरता सान्ध्नाले इतिहासमा सत्ताको नेतृत्वमाथिनै अमेरिकाजस्तो देशमा कस्तो छाप परिरहेको छ। त्यो छाप आम विश्वको नेतृत्व लिन सक्ने जगतका बुज्ज्क्कड़ हरुमापनि परेकै छ। पर्नु स्वाभाविक हो।आजसम्म पनि भारतमा बलात्कारका घटना नभएका होइनन तर एउटा मेडिकल स्टुडेन्ट बलात्कार हुँदा कस्तो हङ्गामा भयो! ?जुन देशले नया कानुनै ल्याउन बाध्य हुनुपर्यो। संसारभरी आवाज उठ्यो। ताकि भारत संसारकै सबैभन्दा ठूलो प्राजातान्त्रिक मुलुक हो र सबै भन्दा ठूलो संबिधान त्यहि देशको छ। आज नेपाल भारत लगायतका ठूला र साना प्राय देशमा आत्महत्या जना हत्या र विभिन्न खाले समाजलाई देशलाई र संसारलाई कुण्ठित पार्ने खालका घटना नभएका होइनन् । तर ति सबै उच्च महत्वका हुन सकेनन्। समयले जो कसैलाई सबै समयमा साथ् नदिन सक्दछ। जसले आफ्नोसत् नियतमा केहि बोकेर आएको हुन्छ तेस्ले सारा परिवार ,समाज, देश र विश्वलाई परिवर्तन गर्नसक्ने र आफु मरेर गएपनि अरुको उद्धार गर्ने क्षेमता राखेको हुन्छ। ति भाग्यमानि हुन् जसले सबैको लागि स्मरण गराए र सबैको लागि आफुलाई जसरि पनि त्याग गरे। आज समयको आवाज सत्ताले नबुझेर कसैको धोम्स भैसकेपछि कसैको आँसु जीवन र सर्वस्व गुमिसकेपछी आँखा खोल्ने सत्ताको नाइके इतिहासमा नफर्केका पनि धेरै धेरै रेकर्ड छन्। त्यो सबै कुरा बुझेर आजको नेपालको सर्वसक्तिसाली सत्ताले आफ्नू घाँटीमा झुण्डिएको बम साइनाइडको क्याप्सुल छिटै निर्मुल गरोस। नत्र समाजका धेरै रोएर बसेका र बाध्यतामा फसेकाहरुमा कोहि पुन:पलायन होलान कसैले बदला लेलान र कसैले राज्यको निकम्मा र लाचारीको फाइदा उठाएर पुन ब्यापार गर्लान्। आज यो एरियामा तेही अन्तिम कुरा लागुभएको छ। जो सामान्य मान्छेले यस्ता गतिविधि गर्छन। उनको सबै हाउभाउ बाट सोत :बुझिन्छ कि उनि आफु केहि हुन् तर पुरै अरुले चलाएमान बनाएको। आज उनका अघि पछि धेरै छन्। तर उनि बहुतै सामान्य मान्छे। पेसा सामान्य। तर कर्म ठुलो र जघन्य…। थर्काउने पैसा तिर्ने पावर दिने अरुनै। संचलान गर्ने नाम उनको। बोलेर थर्काउन र ढाक्न हिन्ने आदरणीय महिलाहरु।
महिला हरु पुरुष हरु। आउने जाने अनेकन उनैमा पनि स्तर स्तरका। जुन महिलाहरु त्यो घर एरियामा आइस्सिन्छ पुरै …लेनदेन किनबेचको लागि ग्राहक तयार पारेर। आउने ग्रहाक हुन्छन कम्तिमा मोदी सम्मले आफ्नो फोन उठाउने काठमाडौँ भ्यालीमा ७ ठाउमा उनीहरुले कतैन कतै मान्छेलाई मारे र चाहे भने जसलाई जुनठाउमा पनि र जहिले पनि जे पनि गर्नसक्दछन् रे । हामी सबै कुरामा तिनै तहका स्थानिय,राज्य र केन्द्रिय सरकारलाई स्मरण गराउन चाहान्छौँ…. समाज ,देश र ,विश्वलाई परिवर्तन गर्न उच्च ओहदामा चढाउन र झार्न सक्ने माध्याम चेतनाको विकाश हो। त्यो चेतनालाई सहि ठाउँमा प्रयोग गर्न सक्ने सबै व्यक्ति परिवार समाजर समाजको नेतृत्व लिने पार्टी र उसको सबै नेतृत्व सफल हुन्छ। सबैखाले काम,नाम र कर्मको फल, जोस अवजोस अन्तिममा सत्तामा जान्छ। त्यसैले अव आँखा खोलेर कानले सुनेर ब्यबहारले बुझेर सरकार चनाखो हुनैपर्ने यो एरिया हो जहाँ सबैखाले निक्रिस्ट ब्यबहार हुने गर्दछन्।त्यो कलङ्क सुक्ष्मढंगले नहटाउन्दा सम्म यो ठाउँ राज्यको घांटीमा झुण्डिएको बिष हो जहा राज्यको आधार सुसोभित पार्ने सभ्य सुसंस्कृतिक अनि पढालेखा जनसमुदाय रोएर बस्न र बाध्यताले पलायन हुन बिबश छन्।त्यो छेत्र जाहाँ हुन्छ रातारात सबैखालाको नारकीय ब्यबहार भए त्याँ नभए लगेर जान्छन् कतै। हुँदा हुँदा यहाजव रात छिप्पिंदै जान्छ तव मोदी र र फुलान्देवी नामका उच्च भारतीय ससम्मानित नेता र नेत्री हरुको नाममा समाजमा थर्को हालेर कमाउ धन्दामा समाज धम्काएको सुनीन्छ।
नेपालि र आइसी नोटका बिट्टा कमाउन देखाइने यी दिनभन्दा रातका ताण्डवनिर्त्य केहि नपत्याउन्दाहरुको बल बुत्तामा फस्टाउन्दै बिस्फोटन हुनैलागेको यो सिंहदरवार को घाँटीको बम कहिले निस्क्रिय र निर्मुल होला। यो समाजवासीले सुरक्षित र सान्तिको महसुस कहिले गर्लान्। अनि येस्ता तत्व सदा निस्क्रिय र निर्मुल भएर समाजले उन्मुक्ति पाउने उज्जल दिन यो एरिया र सारा समाजमा कैले आउला।यो एरियाको यी कुकर्मबाट मुक्ति, सान्ति र सुरक्ष्याको दिन नै राज्यको एउटा नमुनादिन हो। त्यहि नमुना दिनको प्रतिक्ष्यामा तड्पीदै प्रतिक्ष्यामा आज सिंहदरवार घांटीका स्थाई अस्थाई वासिन्दाहरु!!!