” एक रात को प्रेम ” दरबार मार्ग को कथा

by समतल अनलाइन

दुबैको 10 दिनको बसाइ पछि नेपाल फर्के पछि काठमाडौ उसलाइ नै भेट्ने बाचा गरेर म दरबार मार्ग को ग्रीनल्यान्ड होटेल को त्यो सातौ फ्लोरमा पुगे
पहिलो पटक को त्यो हाम्रो सुनौलो भेट मेरो हात मा गुलाफ को फुल उसले समाउदै मलाइ welcome गर्यो। ,,,,,,

उ मैले सोचे भन्दा पनि राम्रो थियो। अग्लो जिउडाल, फुकेको चौडा छाती , मिलाएर काटेको उसको दाह्री, र उसलाई चट्ट सुहाएको थियो उसले पालेको कपाल पनि,,
“भेट्ने बित्तिकै के गर्छ्यौ ? ” उसले कुनै बेला सोधेको थियो।
“सबै भन्दा पहिले त म हजुरको अङ्गालो मा बाधिनेछु ”
मैले भनेकी थिए।
साच्ची आज उ मेरो अगाडी छ उसलाइ मेरो नजर सामु भेटेकी छु । तर उसको आँखा मा हेर्न सक्ने हिम्मत पनि ममा छैन म उसको आगाडी एउटा पुलिस ले समातेको चोर जस्ती निकै डराएकी छु म लाचार छु।
उसले भनिरहेको छ

“एक पटक हेरन मलाइ मेरो आखामा म तिम्रो को हो?” उसले मेरो आखामा हेरेर प्रस्नको उत्तर खोज्ने प्रयत्न गरिरहेको छ। म सकिरहेकी छैन पहिलो हाम्रो भेट तर पनि मलाइ उसको आत्मा सङ्ग को प्रेम को महसुस भएको थियो। जुनि लाखौ जुनि पहिले देखि चिनेको मेरो आफ्नो मान्छे हो भन्ने मलाइ अनुभुती भएको थियो।
उ मेरो प्रेमी हो , उ मेरो धड्कन , उ मेरो जिन्दगी बनेको छ र मलाई थाहा छ उसले पनि मलाइ आफ्नो सोचेको छ।
लाज र डर को त्यो समिश्रणमा मलाई उसको प्रेम ले नजिकै बोलाइरहेको थियो उ मेरो नजिकै आएर मेरो नजर उठाएर हेर्ने कोशिस गरिरहदा म मेरो लाज र डर लाई लुकाउन उसको न्यानो अङ्गालोमा जोड ले बाधिएकि थिए!

दुई शरीर को त्यो न्यानो स्पर्श ले हामी दुबै जना लाई खुब जलाउन थाल्यो।।।।उ थियो नै यति प्यारो कि म उसको अङ्गालो मा आफै लाई हराउन थाले,,,,, मेरो धड्कन को त्यो बेग ले सुनसान कोठा पनि बिथोलिन थालेछ क्यारे उ सुस्तरी मेरो कान मा भनिरहेको थियो
” किन डराएकी ? नडराउ म तिम्रै मान्छे हु”
उसले सुस्तरी कान मा बोलिरहदा पनि मेरो शरीरको अङ्ग अङ्ग मा काउकुती लाग्न थाल्यो।
उसका मीठो स्पर्स यति प्यारो थियो कि मलाइ उ बाट छुटकारा पाउनै मन लाग्दैनथ्यो। म चाहान्थे उसले अझै मीठो स्पर्श गरोस मेरो आत्म लाई आज सम्म जसरी स्पर्श गरेको छ त्यसरी नै मेरो अङ्ग अङ्ग स्पर्श गरोस र मलाइ तन र मनमा दुबै आफ्नो भन्ने अधिकार जमाओस।।।।।
उसले बिस्तारी अङ्गालो मा कसेरै मेरो निधार मा चुम्दा मेरो मन खुसी ले उन्माद बनेको थियो, उसको पहिलो चुम्बन ले मेरो दिल छोएको थियो मेरो मन जितेको थियो,
फोटो मै देखेर उसले मेरो आँखा लाई नसालु आँखा तिम्रो भन्दै उसले मेरो आँखा लाई “मदिरा” को उपनाम पनि दिएको थियो।
आज दुई मदिरा लाई पनि उसले चुमेको थियो। मेरो नसालु नजर को मदिरा लाई उसका रसिला ओठ ले पिएको थियो।
गाला चुमेको थियो , मेरो ओठ पनि उसले चुमेको थियो जसरि भवरा फुल को रस चुमिरहेको हुन्थ्यो ,,,,
म फुल जसरी फुलिरहेकी थिए रङ्गिन र बास्नादार बनेर , उ भवरा बनेर खुब भुलेको थियो रस र बास्ना सङ्ग,
त्यो मिठो पल मा हराइरहदा उसका हात मेरो नौनी जस्तो बदन मा सलबलाइरहेको थियो ,
बदमास हात मेरो कम्मर मेरो नाभि र मेरो बक्षस्थल सम्म पुग्दै गर्दा सरिरको कहि कुनै तरङ्ग मा मेरो बिजुलि का झट्काले हानेको थियो। म झट्ट उ बाट छुट्टिए ,
म झट्ट सम्झिए कि यो म के गर्दै छु ? हामी यो के गर्दै छौ? पहिलो भेट हो हाम्रो के यो सहि हो त? म लामो लामो सास फेर्दै झ्याल बाट बाहिर ध्यान भड्काउन खोजे!!
एस.
एस. पि. अधिकारी


बाहिर देखिरहेको ब्यस्त सहर र खाली रहेको राजदरबारको सौन्दर्यता ले पनि मलाइ तान्न सकेन , जति उसको न्यानो स्पर्श ले मलाइ भुलाइरहेको थियो ।
मेरो पछाडी आएर मलाइ अङ्गाल्न थाल्यो। म झन झन बेहोसी बनेर आँखा बन्द गर्न थाले , पर्दा लगाएर उ मलाइ जोड ले आफ्नो छाती मा टास्यो म लाज ले उसको छाती मा नागमणि लुकाएकि नाग जस्ति खुब लठ्ठिन थाले ,
उसले जब जब मेरो बदन का कपडा छोड्याउन थाल्यो मेरो बैसालु जोबानको एक एक अङ्ग अङ्ग सगरमाथा को चिसो हिउँ जस्तै पग्लिन थाले। जब मलाइ बस्त्र बिना उसले मेरो शरीर मा नियाल्न थाल्यो म लज्जावती फुल जस्तै लजाएर भुतुक्कै भए! मलाइ आफ्नो काख मा उचालेर मलाई बेड को बिच भाग मा राख्यो र फुल मा मौरी ले रस खोजे जस्तै मेरो बदन बदन मा केही पल हराइरह्यो।।।। म पनि प्रकृति को त्यो मीठो देन लाई नकार्नै सकिन म पनि उसको यौन क्रीडा मा पौडी खेलिरहे खेलिरहे,,,,,,,,,,,,,,
केही छिनको त्यो उत्सर्ग को चरम सुख पछि दुबै जना सिथिल बन्न पुग्यौ। र पहिलो पटक म उसको आँखा मा नियाल्ने क्षमता राखे पहिलो पटक मैले उसको नजर मा नियाले त्यस पछि त उसको आँखा ,,,,,,,,,,omg!!!!!!! उस का आखा जस्तो सुन्दर यो सन्सार मा मलाइ अरु केही लागेन । यस्तो लाग्यो कि मेरो म जिन्दगी देखि हार खाएर रुदा रुदा थाकेको बेला उसको नजर मा नजर जुधाउन पाए मलाइ त्यो आँखा मा जति सकुन अन्त मिल्ने छैन भन्ने लाग्यो । जब म आफै बाट हारेको बेला उसको अङ्गालो मा बाधिने छु उसका छाती मा जस्तो आनन्द मैले अन्त भेट्ने छैन मलाइ महसुस भयो ।

हाम्रो भेट भए सङ्गै उ मेरो त थियो थियो अब उ पुर्ण रुपले मेरो बन्यो र म पनि उसकी बने ,,,, मलाइ खोइ किन आज आफू पहिलो पटक जुठी बन्दा पनि उसले छोएकोले मलाइ निस्चल नदि जस्तै म पबित्र बनेको जस्तो लागेको थियो म आफुलाइ निकै भाग्यमानी सोचेकी थिए।।।
उसको छातिलाई सिरानी बनाएर सुतिरहदा एकपटक फेरि सोधेकी थिए। ” हजुर मलाइ कति माया गर्नु हुन्छ??”
उसले फेरि एक पटक मेरो निधार चुमेर भनेको थियो
” मैले गर्ने माया को कुनै सिमा नै छैन सानू जति आकाश ले धर्ती लाई गर्छ र जति माछी ले त्यो समुन्द्र लाई गर्छ। म तिमी बिना त्यसरी नै अधुरो हुन्छु जति पानी बिना माछा हुन्छ र धर्ती बिना आकासको कुनै महत्त्व हुदैन । ”

उसको बयान सुनेर म मन्त्र मुग्ध हुन्छु जसरी बुद्द का चेला हरु ध्यान मग्नमा हराइरहेक हुन्छन।
दिन ढल्केर रात लाई बोलाइरहेको त्यो समय म उसको छातिबाट छुट्टिएर पर्दा उघारे।
मैले उसको लागि खास भनेर ल्याइदिएको prafume र reban चस्मा उसको हातमा राखिदिए उसले चस्मा लगाएर ऐना हेर्यो र मलाइ हेरेर मुस्कुरायो अनि prafume छरेर उ मेरो नजिकै आइपुग्यो।।
केही छिन मा कोठा मै खाना खान तयार भयौ ।
उसले आफ्नो काख मा बस्ने आग्रह गरेर भन्यो
आउ न म तिमिलाइ स्वादिष्ट खाना खुवाउछु।
उसले सलाद को टुक्रा टोकेर दियो । । मलाइ उसकै ओठ मा टोकेर चाख्दै भन्न मन लाग्यो कि
” wow so testy ”
उसका काख मा बसेर सानो बच्चा ले जस्तो खाना खानु को मज्जा बेग्लै , उसको ओठ बाटै सलाद का टुक्रा टोक्नु को मज्जा छुट्टै, उसलाई झुक्क्याइ झुक्क्याइ आफै गाँस खानुको मज्जा छुट्टै । उ सङ्ग का प्रत्त्येक पल छुट्टै ।
त्यो एक रात हाम्रो लागि स्वप्निल स्वर्ग मा हराएको अनुभूति हुँदै थियो उ मेरो माया मा म उसको माया मा ,म उसको बदन मा र उ मेरो बदन मा , घरी रसलिला मा रम्दै घरी मस्ती र मजाक मा हराउदै घरी भबिस्यका सुन्दर सपना हरु बाड्दै त घरी मिठा मिठा कुरा हरु मा हराउदै हाम्रो पहिलो रात निकै सुन्दर तरिकाले बित्यो। साएद त्यो रात मेरो जिन्दगिको स्वर्णिम रात थियो।।।।। उ सङ्गको त्यो पहिलो रात हामी एक अर्काकै अङ्गालोमा हराएर उज्यालो बनाउन थाल्यौ।
एस.
एस. पि. अधिकारी
बिहानी उठेर म सावर मा भिज्न थाले बाथटब को त्यो गहिरो फिज मा डुबुल्की मार्दै गर्दा देखे पर्दा खुल्ल्ला थियो उसले बेड बाट मलाइ हेरिरहेको थियो। उसका प्यासी आँखा हरु मलाइ कुवाको पानि पर बाट देखे जस्तो गरेर हेरिरहेको थियो उसका नजर बाट म हट्न सकेन र मेरो नजरको इसारा मैले नबोलेरै उसले बुझिहाल्यो साएद जुरुक्क उठेर हास्दै मेरो बाथटब मा भिज्न थाल्यो। उसको काख मा बसेर ती पानी मा तैरिरहेका फिज सङ्ग खेलिरहदा उसका शरीर सङ्ग टासिएर उसका चुम्बन मा हराउन थाले । म भिजिरहेकी थिए पानी को गहिराइ मा तर भित्रै बाट म आगो मा जले जस्ती निकै गरम भैरहेकी थिए सुनसान बनेर सावरको पानी मा उसले मेर अङ्ग पिउन थाल्यो म लुट्पुटिन थाले उसङ्ग बर्सौ सम्म भोकाएकी बाघिनी जस्ती म उसका घाँटी र छाती मा निला र राता डाम बनाएको थाहै पाइन।
पानी का थोपा झर्दा पानी बनेर झरे पनि एक अर्काको बदन मा मिसिदा पानी पानी होइन आगो आगो बन्न थालेको हुदो हो सायद, पानी मा भिजेर हामी दुबै आगो आगो बन्यौ बनिरहेउ एक अर्का को प्यार मा आगो बालिरहेउ घिउ थपिरहेउ र मज्जा लुटिरहेउ। अन्त्यमा फेरि पानी मै भिजेर हामी बाथ्रुम बाट निस्कियौ।।।।
उ मेरो चिसो कपाल drayer लगाएर सुकाइदिन थाल्यो। घरी उडेको कपाल आफ्नो घाँटी मा लागाउदै भन्थ्यो ।
“कति मीठो बास्ना चलेको सानी,,,,,,,,,”
अब त बिहानै को 10 बजेको flight मेरो छुट्टिने बेला हुँदै गर्दा म छुट्टिनै पर्ने बाध्यता थाहा हुदा हुँदै पनि मलाइ अङ्गालोमा बेरेर भनिरहेको थियो
” आज एक दिन बस्न मिल्दैन र सानी?”
मन त मेरो पनि थियो उसङ्गै बसु अझै मिठा कुरा गरु र अझै उसको आखाको गहिराइ मा डुबिरहु। तर बाध्यता थियो म छुट्टिनैपर्ने । किन किन मलाई निकै दुख लागिरहेको थियो आँखा भरी आँसु पारेर उसको गालामा चुम्दै भनेकी थिए
” मलाइ बिर्सिनु त हुन्न नि है?
मेरो कुरा सुनेर उसले पनि आफ्नो आँखा को आँसु डिल मै अड्याएर भनेको थियो
” कसरी बिर्सु यार तिमी त मेरो जिन्दगीको एक पार्ट बनिसकेउ बरु तिमिले मलाइ नभुल्नु है?”
” मैले त सब थोक हजुरलाई मानेर सबथोक सुम्पेकि छु धोका नदिनु है म त जिउदै मर्छु!!!!” मैले उसको निधार र हात चुम्दै अश्रुधारा बगाउदै भनेकी थिए।
उसले मेरो आँखा को आँसु पुछदै मलाइ अङ्गालेर भनेको थियो
” पिर नगर म तिम्रो बिस्वास कहिल्यै तोड्ने छैन”
You sent
एस.
एस. पि. अधिकारी
नचाहेर अङ्गालो बाट छुट्टिएर हामी दुबै जना होटेल को taxi वाट airport पुग्यौ। जब म बोर्डिङ पास गरेर भित्र छिर्ने बेला भयो एक पटक उसको अङ्गालोमा बाधिएर आँसु खसाल्न पुगे थाहा थियो उ यहि छ र फेरि हाम्रो भेट हुनेछ तर पनि उ बाट छुट्टिदा खोइ किन मलाइ यति गाह्रो हुँदै थियो। उसले सम्झाउदै भनेको थियो
“घर राम्रो सङ्ग जाउ सानी म भेट्न आउनेछु छिट्टै पिर नलिनु”
उसको आस्वासन लाई मनन गरेर म उ सङ्ग बिदाइ का हात हल्लाउदै ktm to बुटवल को लागि छुटे ।। 25 मिनेट को बाटो भरी मेरो शरीर को एक पार्ट नै ktm छोडेर आए जस्तो र म अपाङ्ग भएको अनुभव मलाइ भयो ।
बुटवल पुगेर taxi मा जाँदै गर्दा मलाइ सबै भन्दा पहिला उसलाइ नै फोन गर्न मन लाग्यो नम्बर dail गरे
” sorry तपाइले सम्पर्क गर्न खोज्नु भएको मोबाइल को switch off गरिएको छ।” दुई तीन पटक फोन नलागे पछि कतै battry लो हुन सक्छ भन्ने सोचेर म घर तिर लागे 10 दिन को घुमघाम अझ उसङ्ग को मेरो भेट सबै भन्दा रमाइलो र खुसि को पल थियो त्यसैले मेरो मुहार मा छुट्टै किसिमको भावना थियो।
घरमा सबै सङ्गको भेट पछि लगातार उसको मोबाइल मा फोन हाने बार बार switch off सुन्दा मन मा चिसो पस्यो।।।
एक दिन एसै गरि बित्यो अर्को दिन पनि switch of सुनेरै बित्यो 4 रात 4 दिन मेरो उसको फोन लाग्ने आस मै बित्यो तर अह न फोन लाग्यो न फोन नै आयो। अनिधो बसेरै उसको message र cll को धेरै प्रतीक्षा गरे तर अह कुनै पनि प्रतिउत्तर आएन म निरास बने
उसङ्ग जोडिएको social side सब नलाग्ने भयो न मैले उसका साथी लाई चिन्थे न त उसको अन्न्य कुनै जानकारी।।।
हप्तौं बितेर गयो अब त मलाइ ढुक्क भयो कि उसले मलाइ धोका दिएको हो।।।
मेरो कोमल हृदय सङ्ग खेल खेलेर टाढा भएको हो। उसके दिएको धोका ले भन्दा उसलाई बिस्वास गरेको मा म आफै सङ्ग लज्जित थिए ।
1 बर्स को चिन जान बाट म उसलाइ बिस्वास गर्न पुगेकी थिए । समान्य facebook बाट चिनजान भएको थियो ।
caption र फोटो साटासाट हुँदै हाम्रो भावना साटासाट हुन पुग्यो। र कति बेला मन नै साटासाट हुन पुग्यो थाहै भएन । दिन रात भिडियो कल र फोन मै हामी नजिक हुन थालेका थियौ।
उसले बोलेका कुरा र दिएका वचन सम्झिदा अझै बिस्वास काग्दैन कि उसके मलाइ धोका दिन चाहन्थ्यो।
साएद उसलाइ मेरो शरीर सम्म पुगेर प्रेम टुङ्गाउनु थियो होला मैले मन बुझ्नै सकिन ।
म निर्दोष माथि उसले खेल खेलेर गयो।।
उसङ्ग म यसै शरीर दिन ready थिइन उसको बोलिले मेरो बिस्वास जितेको थियो भनिरह्न्थ्यो
“तिमी भन्छ्यौ भने नछोइकन पनि प्रेम गर्न सक्छु”
तर छोइसके पछि मलाइ नै छोडिदियो।
म रुप ले राम्री छैन मैले भनिरहन्थे उ बार बार मेरो रुप को बर्णन गर्थ्यो , म सबै कुरा मा prafect छैन मैले सुनाउदा 32 लक्ष्यण ले भरिपुर्ण भनेर मलाइ खुशी बनाउथ्यो। आखिर किन म सङ्ग खेल्यो थाहै पाइन ।र म जस्तै अरु कति जनाको जिन्दगी लुट्यो होला कुन्नी?
जब शरीर पायो सबै कुरा बाट उ टाढा भयो।
मलाइ उसको कारण ले केटा मान्छे सङ्ग बिस्वास उठ्यो प्रेम सङ्ग बिस्वास उठ्यो र उसलाइ बुझ्न र चिन्न नसक्नु मलाइ म आफै सङ्ग बिस्वास उठ्यो। ।

 
 
  
 

You may also like