काठमाडौं । २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि भइरहेको छनोट खेलको दोस्रो चरणमा नेपाल जोर्डनसँग पराजित भएको छ । मंगलबार राति जोर्डनकै खेल मैदानमा भएको खेलमा नेपाल जोर्डन सँग …
खेलकुद
-
-
काठमाडौँ । स्पेनले युरोकप फुटबल, २०२० मा आफ्नो स्थान पक्का गरेको छ । तीनपटकको च्याम्पियन स्पेनले छनौट चरण अन्तर्गत मंगलबार राति भएको खेलमा स्वीडेनसँग बराबरी गरेसँगै युरोकपमा स्थान बनाएको हो …
-
खेलकुद
टिपिएल ३ : मंगलबारको खेलमा मणिग्रामकिंगस् र तिनाउटाईटन्स् बिजयी
by समतल अनलाइनby समतल अनलाइनबुटवल । प्रदेश स्तरको सबै भन्दा ठुलो धन रासीको क्रिकेट प्रतियोगिता सर्बोत्तम तिलोत्तमा प्रिमियर लिगको मंगलबार सम्पन्न खेलमा मणिग्राम किंगस् र तिनाउ टाईटन्स् बिजयि भएका छन । प्रतियोगिताको आज सम्पन्न …
-
Feature 1खेलकुद
क्रिकेटकाे कप्तानीबाट राजीनामा दिने पारस खड्काकाे घोषणा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आफ्नो फेसबुक वालमा लेख्दै खड्काले सो कुराको जानकारी दिएका हुन् । काठमाडौँमा असोज १० र …
-
Feature 1खेलकुद
टिपिए ३ : मणिग्राम किंग्स र रुपन्देही पल्टनलाई सफलता, अनिल खरेलको उत्कृष्ट बलिङ
by समतल अनलाइनby समतल अनलाइनबुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको आजको खेलमा मणिग्राम किंगस् र रुपन्देही पल्टन्सलाई सफलता मिलेको छ । प्रतियोगिताको तेस्रो दिन आज सम्पन्न दोस्रो खेलमा मणिग्राम …
-
Feature 1खेलकुद
टिपिएल ३ : बिपक्षिको छक्का र चौकाको बर्षाले सियारी निरास, ज्ञानोदय र पाल्पालीलाई सफलता
by समतल अनलाइनby समतल अनलाइनभोलिको खेलमा अधिकांस राष्ट्रिय खेलाडीको भिडन्त बाबुराम गैरे बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारि सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगमा पाल्पाली लिजेन्टले सियारी राइनोज्लाई निरास बनाएको छ । प्रशिक्षक शक्ति गौचनको …
-
Feature 1खेलकुद
टिपिएल ३ ः ज्ञानोदयगाल्डस् २९ रनले बिजयी, पाल्पाली र सियारी बिचको खेल जारी
by समतल अनलाइनby समतल अनलाइनबुटवल । रुपन्देहीको तिलोत्तमानगरपालिकाजारि सर्बोत्तमसिमेन्टतिलोत्तमाप्रिमियर लिगको आजको पहिलो खेलमारेन्बो ज्ञानोदयगोल्डस् बिजयीभएको छ । तिनाउटाइटन्स्लाई २९ रनले पछाडीपार्दै ज्ञानोदयबिजयीबनेको हो । ज्ञानोदयको जितकालागीशंकर रानाएक्लैले ५५ रनको योगदान गरे भने सुनिल धमलाले …
-
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका जारि सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको आजको पहिलो खेलमा अहिले तिनाउ टाइटन्स् र रेन्बो ज्ञानोदय गोल्डस्बिचको खेल जारि छ । टस जिेतेर ब्याटिङ्ग रोजेको ज्ञानोदय …
-
Feature 3खेलकुदप्रदेश नं. ५
टिपिएल ३ : उद्घाटन खेलमा पाल्पाली लेजेन्टस् बिजयी
by समतल अनलाइनby समतल अनलाइनबुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा शनिबारदेखि शुरु भएको सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगको उद्घाटन खेलमा पाल्पाली लेजेन्टस् बिजयी भएको छ । सुपर ११ भैरहबालाई ४ विकेटले पछाडी पार्दै पाल्पाली लेजेन्टस्ले …
-
Feature 1खेलकुद
तिलोत्तमा प्रिमियर लिगको तेस्रो संस्करण शुरु, सुपर ११ भैरहवा ब्याटिङ्ग गर्दै
by समतल अनलाइनby समतल अनलाइनबुटवल । तिलोत्तमा प्रिमियर लिगको तेस्रो संस्करण सर्बोत्तम सिमेन्ट टिपिएल – ३ आजदेखि शुरु भएको छ । तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा संचालित प्रतियोगिताको प्रदेश नम्बर ५ का सामाजिक बिकास …
-
Feature 1खेलकुद
तिलोत्तमा प्रिमियर लिगको तेस्रो संस्करण आजदेखी शुरु हुदै
by समतल अनलाइनby समतल अनलाइनउद्घाटन खेलमा पाल्पाली लिजेन्डस् र सुपर ११ भैरहवा भिड्ने बुटवल । प्रदेश ५ को बहुप्रतिष्ठित क्रिकेट प्रतियोगिता सर्बोत्तम तिलोत्तमा प्रिमियर लिग (सर्बोत्तम टिपिएल ३) को तेस्रो संस्करण आजदेखी शुरु हुदैछ …
-
काठमाडौं।१५ वर्ष मुनिको महिला साफ च्याम्पियनसीपमा नेपाल बंगलादेशसँग पराजित भएको छ । भुटानमा जारी तेस्रो संस्करणको साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको हो। थिम्पुमा शुक्रबार भएको खेलमा …