टिपिएल ३ ः ज्ञानोदयगाल्डस् २९ रनले बिजयी, पाल्पाली र सियारी बिचको खेल जारी

by समतल अनलाइन

बुटवल । रुपन्देहीको तिलोत्तमानगरपालिकाजारि सर्बोत्तमसिमेन्टतिलोत्तमाप्रिमियर लिगको आजको पहिलो खेलमारेन्बो ज्ञानोदयगोल्डस् बिजयीभएको छ । तिनाउटाइटन्स्लाई २९ रनले पछाडीपार्दै ज्ञानोदयबिजयीबनेको हो । ज्ञानोदयको जितकालागीशंकर रानाएक्लैले ५५ रनको योगदान गरे भने सुनिल धमलाले २५ रन बनाएका थिए ।

पहिलो विकेटकालागिशुनिलधमला र शंकर श्रेष्ठले ७२ रनको पारि खेलेकाथिए । ज्ञानोदयले पुरै २० ओभर खेलेर ८ विकेटको क्ष्यतीमा १ सय ५४ रन बनाएको हो ।

बिजयकालागी १ सय ५५ रनको लक्ष्यपछ्याउने क्रममातिनाउटाईटन्स पुरै २० ओभर खेल्दै १ सय २५ रन मात्रबनाउन सफलभयो ।
तिनाउकालागिअर्जुन गिरीले ४४ रनको पारिे भने अन्य खेलाडिको प्रदर्शन त्यति राम्रो भएन ।
ज्ञानोदयगोल्डको तर्फबाटतिनाउलाई सम्तैमा समेट्न सुनिलधमलाले ३ विकेट र जितेन्द्र साहानी र कमलओलीले १÷१ विकेट लिएकाथिए ।
अर्धसतकपारि खेलेकाज्ञानोदयकाशंकर रानामष्टभ्यालुएवलप्लेयर बने भने ३ विकेट लिएर २५ रन हानेकाज्ञानोदयगोल्डस्कै सुनिलधमलाम्यानअफ द म्याचघोषित भए ।

प्रतियोगिताको दास्रो खेलमाअहिले सियारी राईनोज् र हिजोको खेलको बिजेता समेत रहेको पाल्पालीलिजेन्टस् बिचको खेल जारि छ । पाल्पालीले टस जितेर फिल्डिङ्ग रोजेपछिअहिले सियारीले ब्याटिङ्गगरिरहेको छ । प्रदेश स्तरको सबैभन्दाठुलो धनराशी पुरस्कार रहेको प्रतियोगितामाप्रदेश ५ का राष्ट्रिय खेलाडिहरु सम्मिलित १० टिमले सहभागिताजनाएकाछन ।

१० टिमलाईपोल ए र बि माबिभाजनगरि प्रतियोगिता संचालनगरिएको छ । तिलोत्तमानगरपालिकावडानम्बर ६ स्थितनवजिवनक्लवको खेल मैदाननयाँमिल १० नम्बरमाजारी प्रतियोगितामाप्रथमहुने टिमले नगद ४ लाखप्राप्तगर्नेछ भने उपबिजेताहुने टिमले नगद २ लाखप्राप्तगर्नेछ ।

 
 
  
 

You may also like