बुटवल । न्यु होराइजन अंग्रेजी मा.वि को न्यु होराइजन आइ.सी.टी क्लबद्वारा यहि भाद्र ७ गते शनिबारका दिन जिल्ला स्तरीय श्रव्य – दृश्य आइ.सी.टी.हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा …
शिक्षा
-
शिक्षास्थानिय
-
शिक्षास्थानिय
पहिलो पाइला नेपालको आयोजनामा वादविवाद प्रतियोगिता सम्पन्न
by समतल अनलाइनby समतल अनलाइनबुटवल । पहिलो पाइला नेपाल बुटवलको आयोजनामा जिल्ला स्तरिय अन्तर माद्यामिक वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। । रुपन्देहीका विभिन्न विद्यालयका विद्यार्थीहरुको प्रतियोगितामा सहभागिता रहेको थियो । प्रतियोगीहरुले ” विद्यार्थीको शैक्षिक …
-
शिक्षा
न्यु होराइजन आईसिटि क्लबद्वारा जिल्ला स्तरीय श्रव्य – दृश्य हाजिरीजवाफ प्रतियोगिता गरिँदै
by समतल अनलाइनby समतल अनलाइनबुटवल । न्यु होराइजन अंग्रेजी मा.वि को न्यु होराइजन आइ.सी.टी क्लबद्वारा यहि भाद्र ७ गते शनिबार जिल्ला स्तरीय श्रव्य – दृश्य आइ.सी.टी.हाजिरीजवाफ प्रतियोगिता गरिने भएको छ। प्रतियोगितामा रुपन्देही जिल्लाका कक्षा …
-
शिक्षा
बुटबल बहुमुखी क्याम्पसमा बीबीए कार्यक्रम संचालन सम्बन्धि अन्तरक्रिया
by समतल अनलाइनby समतल अनलाइनविष्णु घिमिरे २१ साउन, बुटवल । बुटबल बहुमुखी क्याम्पसले बीबीए कार्यक्रम संचालन सम्बन्धि अन्तरक्रिया गरेको छ । कार्यक्रममा विभिन्न संघसंस्था, उद्योगी, व्यापारी, राजनीतिक दलका प्रतिनिधि, विद्यार्थी, शिक्षक लगायतको उपस्थितिमा कार्यक्रम …
-
शिक्षा
आदिवासी दिवसको अवसरमा बुटवलमा जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न
by समतल अनलाइनby समतल अनलाइन१९ साउन, बुटवल । २५ औं विश्व आदिवासी जनजाति दिवसका अवसरमा बुटवलमा जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । रुपन्देहीका १५ वटा विद्यालयका २२ जना विद्यार्थीको सहभागिता रहेको प्रतियोगिताको बुटवल …
-
प्रदेश नं. ५शिक्षा
रुरु धाम रिडिमा महायज्ञको लागि तयारी बैठक तथा अन्तरकृया कार्यक्रम सम्पन्न
by समतल अनलाइनby समतल अनलाइनगुल्मी। रुरु धाम रिडिमा भाद्र २८ गते देखि असोज १७ सम्म सन्चालन हुने एतिहासिक रुरु धर्मिक तथा सास्कृतिक तुलादान महामहोत्सब एबम संगीतमय लिलामय श्रीमत भागबत पित्री बिराट ज्ञान महायज्ञ २०७६ …
-
काठमाडौ। नेपाल ज्योतिष परिषद् केन्द्रिय समिती द्वारा आयोजित पाँचौ केन्द्रिय महाधिवेशन तयारी बैठक काठमाडौको होटल हार्दिकमा बसेको छ ।। केन्द्रिय अध्यक्ष ज्यो.माधवराज पाण्डेयले आफ्नो छोटो कार्यपत्र प्रस्तुत गर्दै परिषद्का मातहतका …
-
परासी । तोकिएको समयमा सम्पत्ति विवरण बुझाउन अटेरी गर्ने नवलपरासीका २१४ शिक्षक जरिवानामा परेका छन् । आर्थिक वर्ष २०७४-७५ को सम्पत्ति विवरण नबुझाउने २१४ शिक्षकलाई कारवाहीस्वरुप जरिवाना तिर्न आग्रह गरिएको …
-
बुटवल । बुटवलको मिलनचोकमा रहेको स्कलर्स होम कलेजले नव आगन्तुक विद्यर्थीका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । कलेजले टाइगर प्यालेस रिजोर्टमा बुधवार एक कार्यक्रम सहित कक्षा ११ मा भर्ना भएका …
-
शिक्षा
कक्षा १२ को नतिजा अंकमा : धेरै विद्यार्थीले ल्याए २.०१–२.४० जीपीए
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । गत वैशाखमा भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड सोमबार सार्वजनिक गरेको हो। बोर्डले नियमित, ग्रेड वृद्धि, आंशिकतर्फको सबै विषय र …
-
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा भोलि सोमबार सार्वजनिक गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाएको छ । बोर्ड …
-
Feature 1Feature 2Feature 3कर्णाली प्रदेशखेलकुदगण्डकी प्रदेशगुल्मी न्युजज्योतिष शास्त्रप्रदेश नं. १प्रदेश नं. २प्रदेश नं. ३प्रदेश नं. ५प्रदेश नं. ७प्रवासफिल्मीबिचार/ब्लगबिबिधभिडियोमनोरन्जनयौन स्वास्थ्यराजनैतिक समाचाररोचकविजनेसविज्ञान-प्रविधिशिक्षासंगीतसमाचारसाहित्यस्थानियस्वास्थ्य
कांग्रेस नेता चन्द्र भण्डारी सहीतको टोली द्धरा पहीरो ग्रस्त क्षेत्रमा राहत वितरण
by समतल अनलाइनby समतल अनलाइनकौरव खत्री । नेपाली कांग्रेस जिल्ला कार्यसमीती गुल्मी तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी सहीतको टोलीले पहीरो ग्रस्त क्षेत्रमा आज राहत वितरण गरेको छ । जनताको मलम पट्टी लगाउन …