कौरव खत्री । नेपाली कांग्रेस जिल्ला कार्यसमीती गुल्मी तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी सहीतको टोलीले पहीरो ग्रस्त क्षेत्रमा आज राहत वितरण गरेको छ । जनताको मलम पट्टी लगाउन सत्यवती गा पा ३ ठुलोलुम्पेकमा ५ घन्टाको हिडाई र पहिरो निरिक्षण पश्चात जनतामाझ उपस्थिति भएर चन्द्र भण्डारी सहीतको टोलीले २ लाख नगद तथा टेन्ट,लत्ताकपडा,खाद्यान्न,अौषधी लगायत साथै मृतकका परिवारका लागि थप ५र५हजार बितरण गरेको छ भने
भोली लिम्घामा जाने कार्यक्रम रहेको छ।

 
 
  
 

You may also like