बलिउडका किङ्ग खान शाहरुख खानले सुपरहिट साउथ इन्डियन चलचित्र ‘वीरम’ को रिमेकमा काम गर्ने भारतीय संचार माध्यमहरुले जनाएका छन्।

यस चलचित्र रिमेक भएर आउँदा ‘ल्यान्ड अफ लुंगी’ को नामले चिनिनेछ।

वीरम चलचित्रमा साउथका सुपरस्टार अजीत कुमारले अभिनय गरेका थिए। सन् २०१४ मा रिलिज भएको उक्त चलचित्र सपरहिट बनेको थियो।

क्ष्mबनभ चभकगति ायच खभभचबm
भारतीय संचारमाध्यमका अनुसार यसको रिमेकका लागि सुरुवातमा अक्षय कुमारलाई अफर गरिएको थियो।

यद्यपी अक्षयले यस चलचित्रमा काम नगर्ने भएपछि उक्त चलचित्र शाहरुखलाई अफर गरिएको हो।

अक्षयले व्यस्त भएका कारण चलचित्रमा काम नगर्ने बताएको जनाइएको छ।

 
 
  
 

You may also like