आगामी तीन दिन कहाँको मौसम कस्तो ?

by समतल अनलाइन

काठमाडौं।देशभरि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजा दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदलि र बाकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

कार्तिक १५ गते (शुक्रबार)

दिउँसो: देशको पूर्वि तथा मध्य पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

राती: देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ।

कार्तिक १६ गते (शनिबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदलि र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

राती: देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ।

 
 
  
 

You may also like