काङ्ग्रेस महाधिवेशन:तिलोत्तको नगर सभापतिमा हरिप्रसाद तिवारीद्वारा उम्मेदवारी

by समतल अनलाइन

बुटवल । नेपाली कांग्रेसका नेता हरिप्रसाद तिवारीले तिलोत्तमा नगरपालिकाको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तिवारीले तिलोत्तमा नगरको सभापतिमा  उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

तिवारी २०४८ सालमा ट्रेड युनियन कांग्रेस रुपन्देहीको जिल्ला सदस्य हुंदै राजनीति यात्रा सुरु गरेका हुन् । उनले पार्टीलाई एकजुट बनाउने उद्वेश्यले आफु सभापतिमा उठ्ने निर्णय गरेको बताए।

 
 
  
 

You may also like