विश्वमा २४ घण्टामा आठ हजार ५५ कोरोना संक्रमितको मृत्यु

काठमाडौं। कोरोना भाइरस संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ३५ लाख ४८ हजार ६२८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट विश्वमा ८ हजार ५५ जनाको मृत्यु भएको छ ।

सोही अवधिमा ३ लाख ५२ हजार ६८५ कोरोना संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ४ लाख २६ हजार २४५ पुगेको छ । एजेन्सी

 
 
  
 

You may also like