बुटवल , २४ साउन । प्रदेश नम्बर ५ का कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश राजधानी बुटवलको बिभिन्न तरकारी तथा फलफुल पसलको अनुगमन गरेकी छिन । तरकारी …
प्रदेश नं. ५
-
-
Feature 3प्रदेश नं. ५स्थानिय
बुटवल मणिमुकुण्ड सेन उध्यान्न उद्यान्न कहाँ बाट आयो चितुवाको टहरामा २८ थानको टिकको गोलिया
by समतल अनलाइनby समतल अनलाइनबुटवल । बुटवलको मणिमुकुन्द सेन उद्यान्न (फुलवारी) मा रहेको बन्यजन्तु राखिने टहरामा २८ गोलिया काठ भेटिएको छ । बन्यजन्तु राखिने क्षेत्र अन्र्तगत चितुवा राख्ने टहरामा टिक (सगुवन)का २८ गोलिया भेटिएको …
-
बाँके , श्रावण २४ । नेपालगञ्ज सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरुमा बिहीबार मध्यरातमा आगलागी भएको छ । गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका दर्जन बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् । राति …
-
प्रदेश नं. ५स्थानिय
प्राध्यापक डिलाराम भट्टराई प्रदेश ५ लोकसेवा आयोगको अध्यक्षमा नियुक्त
by समतल अनलाइनby समतल अनलाइनबुटवल , २३ साउन । प्रदेश पाँचका प्रदेश प्रमुख उमाकान्त झाले प्राध्यापक डिलाराम भट्टराईलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेका छन् । प्रदेश लोकसेवा आयोग ऐन, २०७६ दफा ३ को …
-
अनिल खत्री गुल्मी श्रावण २३ । जिल्लाको धुर्कोट गाउँपालिका ५ टिम्मुर खर्कमा एकजना मृत फेला परेका छन । खेतमा पानी लगाउन गएका ४० वर्षीय भोजबहादुर घर्ती मृत फेला परेको जिल्ला …
-
नेपालगञ्ज , साउन २३ । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलमा दुई कपडा पसलमा आगजनी हुँदा रु डेढ करोड बढीको क्षति भएको छ । कृष्ण बुढाको प्रेरणा फेन्सी स्टोर र मदनकुमार शाहको बडिमालिका …
-
Feature 1प्रदेश नं. ५
मोक्षधाम बिराट महायज्ञ माघमा , अध्यक्ष पाठकको संयोजकत्वमा समिति गठन
by समतल अनलाइनby समतल अनलाइनतिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नं. ६ पश्चिम पहुनीमा रहेको मोक्षधाम सेवा आश्रममा आठ धाम सहितको मोक्षधाम निर्माणकालागि माघमा ‘श्रीमद् भागवत धानधान्याञ्चल तुलादान बिराट महायज्ञ’ मोक्षधाम महाकुम्भ गरिने भएको छ …
-
प्रदेश नं. ५शिक्षा
रुरु धाम रिडिमा महायज्ञको लागि तयारी बैठक तथा अन्तरकृया कार्यक्रम सम्पन्न
by समतल अनलाइनby समतल अनलाइनगुल्मी। रुरु धाम रिडिमा भाद्र २८ गते देखि असोज १७ सम्म सन्चालन हुने एतिहासिक रुरु धर्मिक तथा सास्कृतिक तुलादान महामहोत्सब एबम संगीतमय लिलामय श्रीमत भागबत पित्री बिराट ज्ञान महायज्ञ २०७६ …
-
Feature 1प्रदेश नं. ५
गुल्मीको पहिरोमा ज्यान गुमाउनेका परिवारलाई दुई लाख
by समतल अनलाइनby समतल अनलाइनबुटवल । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकामा पहिरोमा ज्यान गुमाउनेका परिवारले रु दुई लाख राहत रकम पाउने भएका छन् । प्रदेश नं ५ को आज बसेको प्रदेशसभाको बैठकमा सामाजिक विकासमन्त्री सुर्दशन …
-
प्रदेश नं. ५
समितिबाट एक विधेयक पारित, कारागार व्यवस्थापनको जिम्मेवारी बाडफाड छिटो गर्न सुझाव
by समतल अनलाइनby समतल अनलाइनप्रकाश खनाल बुटवल,। बुधबार बसेको समितिको बैठकले सो विधेयक पारित गरेको प्रदेशसभा सचिवालयका प्रवक्ता श्याम श्रेष्ठले जानकारी दिए । यसैबीच बुधबारै बसेको प्रदेश मामिला तथा कानून समितिको बैठकले प्रदेशमा रहेका …
-
Feature 1प्रदेश नं. ५स्वास्थ्य
मनाईयो राष्ट्रिय खिर दिवस, दुग्धजन्य पद्धार्थको विविधीकरणमा जोड
by समतल अनलाइनby समतल अनलाइनप्याकेजिङ र लेभलिङमा जाने तयारीमा बुटवल, १५ साउन । रुपन्देही डेरी ब्यवसायी समितिको आयोजनामा बुधबार बुटवलमा खिर दिवस मनाईएको छ । कार्यक्रममा दूध र दुधजन्य पदार्थको शुद्धतालाई प्राथमिकतामा हामी लागेको …
-
१५ साउन, दाङ । दाङ, प्युठान लगायत आसपासका जिल्लाका मृगौलाका बिरामीहरु डायलाईसिस सेवा लिन बुटवल, भैरहवा, नेपालगंज जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ । विगत १ वर्ष अगाडी लमहीमै डायलाइसिस …