बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले प्रदेशका विभिन्न जिल्लाका नवनिर्वाचित जनप्रतिनीधिहरुलाई सम्मान गरेको छ । नेपाली काँग्रेसले पार्टीबाट निर्वाचित जनप्रतिनीधिहरुलाई सम्मान गर्नुको साथै कार्यशैलीलाई प्रभावकारी र सुशासनयुक्त बनाउन पनि …
राजनैतिक समाचार
-
प्रदेश नं. ५राजनैतिक समाचारसमाचार
-
Feature 1राजनैतिक समाचार
माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज भेटवार्ता गरेका छन्। ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा भएको भेटमा समसामयिक राजनीतिका विषयमा …
-
गोरखा । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनमा इमान्दारिता नभएका कारण निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको बताएका छन् । जिल्लाको चुनावी समीक्षा गर्न आज …
-
राजनैतिक समाचारसमाचार
कृषिमा बजेट बढ्नु क्रान्तिकारी छलाङ : बर्षमान पुन
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले निर्यातमुखी कृषि क्षेत्रलाई सरकारको आगामी वर्षको बजेटले प्राथमिकता दिएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले आगामी वर्षका लागि …
-
Feature 1राजनैतिक समाचार
प्रविधियुक्त कृषि उपच थोक बजार निर्माणको लागि बुटवल उपमहानगरपालिकाले जग्गाको ब्यवस्थापन गर्ने
by समतल अनलाइनby समतल अनलाइनबुटवल । रुपन्देहीको कर्साघाटमा आधुनिक प्रविधियुक्त कृषि उपच थोक बजार निर्माणको लागि बुटवल उपमहानगरपालिकाले जग्गा ब्यवस्थापन गर्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७८–७९ मा कर्साघाटमा कृषि उपच थोक बजार …
-
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको अर्थतन्त्र समस्या ग्रस्त मात्रै नभई संकटमा फस्न थालिसकेको बताएका छन् । प्रतिनिधिसभाको आज (शनिबार) को वैठकलाई सम्वोधन गर्दै थापाले अर्थतन्त्रमा जोखिम …
-
Feature 2राजनैतिक समाचारसमाचार
तिलोत्तमा नगरप्रमुखमा बिजयी रामकृष्ण खाँण को हुन् ?
by समतल अनलाइनby समतल अनलाइनतिलोत्तमा ।बिस २०२२ साल माघ १७ गते रुपन्देहीको मणिग्राममा जन्मिएका रामकृष्ण खांण नेपाली काँग्रेस रुपन्देहीका हालका सभापती समेत छन् । नेता खाँणका बुवाआमा रामकृष्ण नजन्मदै बिस २०१७ सालमा स्याङ्जा बिसिङकोट …
-
Feature 1राजनैतिक समाचारसमाचार
तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण बिजयी
by समतल अनलाइनby समतल अनलाइनतिलोत्तमा ।रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण बिजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई पराजित गरेका हुन् । राती १२ ः१५ बजेको पछिल्लो मतपरिणाम अनुसार …
-
Feature 1राजनैतिक समाचारसमाचार
बुटवलका भूमिहिन सुकुम्बासीलाई बसोबासको आधारमा निस्सा दिने पहिलो निर्णय
by समतल अनलाइनby समतल अनलाइनबुटवल । बुटवल उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनीधिले प्रदभार ग्रहणसंगै दुई वटा निर्णय लिईएको छ । भूमिहिन सुकुम्बासीलाई बसोबासका आधारमा बसोबास निस्सा उपलब्ध गराउने र उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने …
-
बुटवल।रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण खाँणले मतान्तर थप बढाउदै लगेका छन् ।पछिल्लो मतपरिणाम अनुसार काँग्रेस उम्मेदवार खाँण एमाले उम्मेदवार मोहन चापाई भन्दा ४०६ मतले अगाडि रहेका छन् …
-
Feature 1राजनैतिक समाचार
६९६ पालिकाको मत परिणाम : कांग्रेस ३१०, एमाले १८८ र माओवादी १२० वटामा विजयी
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । बैसाख ३० गते भएको पालिका चुनाव अन्तर्गत अहिलेसम्म ६९६ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २४८ नगरपालिका र ४४८ गाउँपालिकाको नतिजा …
-
Feature 1राजनैतिक समाचार
बुटवलको मेयरमा कांग्रेसका खेलराजको जित, ३० वर्षपछि भत्कियो एमाले गढ
by समतल अनलाइनby समतल अनलाइनबुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खेलराज पाण्डेयको जित निश्चित भएको छ । बुटवलका १९ मध्ये १८ वडाको गणना सम्पन्न हुँदा खेलराज ७ हजार भन्दा …