काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली अब पराजित हुनुको विकल्प नरहेको बताएका छन् । काठमाडौंमा आयोजित विरोधसभालाई सम्वोधन गर्दै नेता भुसालले ओलीको …
राजनैतिक समाचार
-
-
राजनैतिक समाचार
संविधानमाथि ‘कु’ गर्ने ओलीसँग झुक्दैनौं : अध्यक्ष नेपाल
by समतल अनलाइनby समतल अनलाइनलोकतन्त्र पक्षधर शक्तिलाई आन्दोलनमा सहकार्यको प्रस्ताव काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष माधवकुमार नेपालले असंवैधानिक रुपमा संसद विघटन गरेर ‘कु’ गर्ने केपी ओलीसँग झुक्ने काम नहुने बताएका छन् …
-
राजनैतिक समाचार
नेकपाको शक्ति प्रदर्शन, उपत्यकाको ट्राफिक व्यवस्थापन अस्त–व्यस्त
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आज ९शुक्रबार० प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौं उपत्यकामा गर्न लागेको शक्ति प्रदर्शनले ट्राफिक व्यवस्थापन खलबलिएको छ । नेकपाले शुक्रबारको प्रदर्शनमा एक लाख बढीको संख्यामा …
-
पत्रपत्रिकाराजनैतिक समाचार
दुई चरणको प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन उन्मुख कदम भएको भन्दै विरोध गर्दै आइरहेको छ । तर संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र हुँदै स्थानीय तहका …
-
राजनैतिक समाचार
नेकपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, एक लाख कार्यकर्ता उतार्ने तयारी
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आज ९शुक्रबार० काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । एक लाख कार्यकर्ता उतार्ने लक्ष्यसहित यो समुहले विशाल शक्ति प्रदर्शन भनेको आजको कार्यक्रममा …
-
राजनैतिक समाचार
सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो : प्रधानमन्त्री
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन् । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको …
-
Feature 1राजनैतिक समाचारसमाचार
संसद विघटनको अधिकार ओलीलाई छैन : गगन थापा
by समतल अनलाइनby समतल अनलाइनबुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार संविधानले नदिएको बताएका छन् । उनले संविधानका कुनै पनि धारा, उपधाराले बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँने व्यवस्था …
-
Feature 2राजनैतिक समाचार
विष्णु पौडेलको दावी : प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको दावी गरेका छन् । आफ्नो समूहतर्फका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला सम्बोधन …
-
राजनैतिक समाचार
प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले आज देशभरका वडामा प्रदर्शन गर्दै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज ९बिहीबार० देशभरीका वडाहरुमा प्रदर्शन गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा गरेको संसद विघटनका विरुद्ध देशभरका ६ हजार ७४३ वडाहरुमा …
-
राजनैतिक समाचार
कांग्रेसले बिहीबार ६ हजार ७४३ वडामै विरोध प्रदर्शन गर्ने, सक्रिय सहभागी हुन देउवाको अपिल
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि ९बिहीबार० देशका ६ हजार ७४३ वटै वडामा प्रतिनिभिसभा विघटनको विरोधमा प्रदर्शन गर्ने भएको छ । आज ९बुधबार० एक विज्ञप्ती जारी गर्दै कांग्रेस …
-
राजनैतिक समाचार
ओलीले गरेको संसद विघटन राजतन्त्र पुनर्स्थापनाको शुरुवात : अध्यक्ष प्रचण्ड
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओली खोक्रो राष्ट्रवादी भएको बताएका छन् । राजधानीमा आयोजित प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै प्रचण्डले …
-
राजनैतिक समाचार
ओलीले कि आफूलाई कामचलाउ भन्नु पर्छ, कि तत्काल कुर्सी छाड्नु पर्छ : अध्यक्ष नेपाल
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको बताएका छन् । केपी ओली प्रतिगमनका प्रतिक भएको बताउँदै उनले भने, ‘उनको …