काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भनेर कराउनेहरु संविधान, लोकतन्त्र र देश विरोधी भएको बताएका छन् । उनले देशमा स्थिरता कायम गर्न संसद भंग गरेको …
राजनैतिक समाचार
-
-
राजनैतिक समाचार
नेकपा स्थायी कमिटी बैठक शुरु, ओलीलाई पार्टी साधरण सदस्यबाट पनि हटाइँदै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरु भएको छ । आइतबार दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बसिरहेको नेता बेदुराम भुसालले …
-
राजनैतिक समाचार
प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनका लागि प्रचण्ड–बाबुरामबीच भेटवार्ता
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी ९जसपा० संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच प्रतिनिधि सभा विघटनलाइ लिएर संयुक्त आन्दोलन गर्ने बारेमा छलफल भएको छ । डा। …
-
राजनैतिक समाचार
आठ–दश हजार मान्छे अगाडि देख्दा कत्रो धाक रु आमसभा कस्तो हुन्छ २३ गते हेर्नू : प्रधानमन्त्री
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूहरूले वास्तविक जनप्रदर्शन गरेर देखाउने बताएका छन् । शुक्रबार काठमाडौंमा पेसागत विशेष जिल्ला ब्युरोका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफूहरूले २३ माघमा वास्तविक जनप्रदर्शन कस्तो …
-
राजनैतिक समाचार
ओली प्रवृत्तिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा : अध्यक्ष प्रचण्ड
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओली प्रवृत्तिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको बताएका छन् । नेकपाले आज काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्वोधन …
-
राजनैतिक समाचारसमाचार
प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनतिर देश : पुर्व प्रधानमन्त्री भट्टराई
by समतल अनलाइनby समतल अनलाइनबुटवल। पूर्वप्रधानमन्त्री एवं जनता समाजबादी पार्टीका नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा फेरि तेश्रो जनआन्दोलनको आवश्यकता रहेको बताउनुभएको छ । बुटवलको चिया चौतारीमा भएको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले …
-
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले घुँडा नटेकेसम्म सडक संघर्ष जारी रहने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल पक्षले शुक्रबार काठमाडौंमा …
-
राजनैतिक समाचार
ओलीसँग अब ‘साइबर स्याल र सेटिङ’ मात्र बाँकी छ : घनश्याम भुसाल
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली अब पराजित हुनुको विकल्प नरहेको बताएका छन् । काठमाडौंमा आयोजित विरोधसभालाई सम्वोधन गर्दै नेता भुसालले ओलीको …
-
राजनैतिक समाचार
संविधानमाथि ‘कु’ गर्ने ओलीसँग झुक्दैनौं : अध्यक्ष नेपाल
by समतल अनलाइनby समतल अनलाइनलोकतन्त्र पक्षधर शक्तिलाई आन्दोलनमा सहकार्यको प्रस्ताव काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष माधवकुमार नेपालले असंवैधानिक रुपमा संसद विघटन गरेर ‘कु’ गर्ने केपी ओलीसँग झुक्ने काम नहुने बताएका छन् …
-
राजनैतिक समाचार
नेकपाको शक्ति प्रदर्शन, उपत्यकाको ट्राफिक व्यवस्थापन अस्त–व्यस्त
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आज ९शुक्रबार० प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौं उपत्यकामा गर्न लागेको शक्ति प्रदर्शनले ट्राफिक व्यवस्थापन खलबलिएको छ । नेकपाले शुक्रबारको प्रदर्शनमा एक लाख बढीको संख्यामा …
-
पत्रपत्रिकाराजनैतिक समाचार
दुई चरणको प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन उन्मुख कदम भएको भन्दै विरोध गर्दै आइरहेको छ । तर संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र हुँदै स्थानीय तहका …
-
राजनैतिक समाचार
नेकपाले आज काठमाडौंमा प्रदर्शन गर्दै, एक लाख कार्यकर्ता उतार्ने तयारी
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले आज ९शुक्रबार० काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । एक लाख कार्यकर्ता उतार्ने लक्ष्यसहित यो समुहले विशाल शक्ति प्रदर्शन भनेको आजको कार्यक्रममा …