चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नागरिकले निःशुल्क कोरोना खोप पाउन सक्ने अवस्था बनिनसकेको बताएका छन् । आज ९शनिबार० चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीन महिनाभित्र …
राजनैतिक समाचार
-
-
राजनैतिक समाचार
‘छिटो प्रधानमन्त्री हुन ओलीले संविधान जारी गराउने कामलाई ‘फास्ट ट्रयाक’ मा लगे’
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली संविधान निर्माणको महत्वपूर्ण जग १६ बुँदे सहमतिका हस्ताक्षरकर्तामध्ये एक हुन् । २०७२ जेठ २५ गते मध्यरातमा गरिएको १६ बुँदे सहमतिको संविधान …
-
राजनैतिक समाचार
प्रचण्डको प्रश्न : गणतन्त्रका लागि छोराछोरी आन्दोलनमा सहभागी गराउनु मेरो गल्ती हो !
by समतल अनलाइनby समतल अनलाइनविराटनगर। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले देशलाई शान्ति र समृद्धिको बाटोमा लैजान खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अपमानित र हुर्मत लिने गरिरहेको बताएका छन् …
-
राजनैतिक समाचार
मतभेद बिर्सेर शहीदको सपनालाई विपनामा साकार पार्नु पर्छ : सभापति देउवा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाको निमित्त सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा साकार पार्ने संकल्प गर्नुपर्ने बताएका छन् । शहीद दिवसको अवसरमा …
-
राजनैतिक समाचार
प्रधानमन्त्रीले भने, ‘सञ्चार माध्यमले सरकारको कामको खोइरो मात्र खने’
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टी झन् एकताबद्ध भएर अगाडि बढेको बताएका छन् । नेपाल ट्रेड युनिययन महासङ्घ ९जिफन्ट० को …
-
Feature 2प्रदेश नं. ५राजनैतिक समाचार
ओलीको निरंकुशता ढालेर राजनीतिलाई चाँडै सहि बाटोमा ल्याउँछौं : अध्यक्ष प्रचण्ड
by समतल अनलाइनby समतल अनलाइनबुटवल। नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीकोे मनोमानी अब लामो समय नटिक्ने बताएका छन् ।आज बिहीबार बुटवलमा आयोजित विरोध सभालाई सम्वोधन गर्दै …
-
Feature 1प्रदेश नं. ५राजनैतिक समाचार
रुपन्देहीका कुनै क्षेत्रलाई पछाडि पर्न दिइने छैन : अर्थमन्त्री
by समतल अनलाइनby समतल अनलाइनरुपन्देही। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडि पर्न नदिइने प्रतिबद्धता जनाएका छन् । बुटवल १४ नयाँ गाउँमा निर्माण भएको दानब नदी पुलको आज उद्घाटन गर्दै उनले विकास …
-
राजनैतिक समाचार
विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
by समतल अनलाइनby समतल अनलाइनभैरहवा । अर्थमन्त्री तथा नेकपा महासचिव विष्णुप्रसाद पौडेलले विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना नरहेको बताएका छन् । मुलुक निर्वाचनतर्फ अग्रसर भैसकेकाले प्रतिनिधिसभा पुनस्र्थापनाको संभावना नरहेको उनको भनाइ छ । …
-
ताप्लेजुङ। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई पार्टीले कारवाही गरी निकालिसकेकाले पार्टीको नाम नलिने चेतावनी दिएका छन् । आज मंगलबार ताप्लेजुङमा आयोजित भेलालाई सम्वोधन गर्दै …
-
राजनैतिक समाचार
कांग्रेसद्वारा आन्दोलनका कार्यक्रम घोषणा, ३० गते देशभर प्रदर्शन
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने भएको छ । आज मंगलबार को केन्द्रीय कार्य समितिको बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र …
-
राजनैतिक समाचार
शान्तिपूर्ण नागरिक आन्दोलनमाथिको प्रहरी दमन ओलीको तानाशाही चरित्र : नेता सिंह
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शन्तिपूर्ण नागरिक आन्दोलनमाथि प्रहरी दमन निन्दनीय भएको बताएका छन् ।सिंहले सोमबार बालुवाटारमा नागरिक आन्दोलन अगुवामाथि भएको प्रहरी दमनले प्रधानमन्त्री तानाशाही …
-
राजनैतिक समाचार
ओलीले जत्रो र्याली निकाले पनि पञ्च र्याली नै हाे : अध्यक्ष प्रचण्ड
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा विघटनका विरुद्ध काठमाडौंमा निर्णायक रुपमै आन्दोलन हुने बताएका छन् । ‘हामीले जनकपुरमा पनि सभा गर्ने कि भनेर …