काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन् । प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको …
राजनैतिक समाचार
-
-
Feature 1राजनैतिक समाचारसमाचार
संसद विघटनको अधिकार ओलीलाई छैन : गगन थापा
by समतल अनलाइनby समतल अनलाइनबुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार संविधानले नदिएको बताएका छन् । उनले संविधानका कुनै पनि धारा, उपधाराले बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँने व्यवस्था …
-
Feature 2राजनैतिक समाचार
विष्णु पौडेलको दावी : प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको दावी गरेका छन् । आफ्नो समूहतर्फका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला सम्बोधन …
-
राजनैतिक समाचार
प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले आज देशभरका वडामा प्रदर्शन गर्दै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज ९बिहीबार० देशभरीका वडाहरुमा प्रदर्शन गर्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा गरेको संसद विघटनका विरुद्ध देशभरका ६ हजार ७४३ वडाहरुमा …
-
राजनैतिक समाचार
कांग्रेसले बिहीबार ६ हजार ७४३ वडामै विरोध प्रदर्शन गर्ने, सक्रिय सहभागी हुन देउवाको अपिल
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि ९बिहीबार० देशका ६ हजार ७४३ वटै वडामा प्रतिनिभिसभा विघटनको विरोधमा प्रदर्शन गर्ने भएको छ । आज ९बुधबार० एक विज्ञप्ती जारी गर्दै कांग्रेस …
-
राजनैतिक समाचार
ओलीले गरेको संसद विघटन राजतन्त्र पुनर्स्थापनाको शुरुवात : अध्यक्ष प्रचण्ड
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओली खोक्रो राष्ट्रवादी भएको बताएका छन् । राजधानीमा आयोजित प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै प्रचण्डले …
-
राजनैतिक समाचार
ओलीले कि आफूलाई कामचलाउ भन्नु पर्छ, कि तत्काल कुर्सी छाड्नु पर्छ : अध्यक्ष नेपाल
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको बताएका छन् । केपी ओली प्रतिगमनका प्रतिक भएको बताउँदै उनले भने, ‘उनको …
-
राजनैतिक समाचार
ओली प्रधानमन्त्री पदमा बस्न लायक छैनन् : अध्यक्ष नेपाल
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली प्रधानमन्त्री पदमा बस्न लायक नभएको बताएका छन् । नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारको दुरुपयोग गरेकाले प्रधानमन्त्रीको पदमा …
-
राजनैतिक समाचार
ओलीले संसद् मात्र होइन, संविधान र गणतन्त्रकै हत्या गरे : अध्यक्ष प्रचण्ड
by समतल अनलाइनby समतल अनलाइनमाघ १६ पछि आमहड्ताल गर्ने चेतावनी काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन मात्र नभई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रकै …
-
राजनैतिक समाचार
के भन्ने हो मलाई भन्नु, राष्ट्रपतिलाई होइन : प्रधानमन्त्री
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको बताएका छन् …
-
Feature 2राजनैतिक समाचार
प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपति समेत सहयोगी बन्नु भयो : अध्यक्ष नेपाल
by समतल अनलाइनby समतल अनलाइनबर्दिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनबाट संविधान र जनमतको अपमान भएको बताएका छन् । बर्दियाको गुलरियामा आज (आइतबार) आयोजित बृहत् अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा …
-
राजनैतिक समाचार
‘गणतन्त्र आउँदा ओली रुँदै हिंड्नु भो, अहिले संविधानमाथि प्रहार गरेर हँसाउँदै हिंड्नु भाको छ’
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओलीको बोली र व्यवहार कहिल्यै नमिल्ने बताएका छन् ।अध्यक्ष प्रचण्डले केपी ओलीले एकथरी भन्ने र अर्कोथरी गर्दै …