तिलोत्तमा । तिलोत्तमा नगरपालिका वडा नं. ६ पश्चिम पहुनीमा रहेको मोक्षधाम सेवा आश्रममा आठ धाम सहितको मोक्षधाम निर्माणकालागि माघमा ‘श्रीमद् भागवत धानधान्याञ्चल तुलादान बिराट महायज्ञ’ मोक्षधाम महाकुम्भ गरिने भएको छ …
Feature 1
-
-
सर्वसाधारणका लागि साउन १८ गतेदेखि सङ्ग्रहालय खुला गरीने रुपन्देही । बुटवलमा निर्माण गरिएको जीवराज आश्रित सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिने भएको छ । जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा …
-
Feature 1
बढेको तलब अनुसार अब राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिको तलब कति?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं।नयाँ आर्थिक वर्ष शुरु भएसँगै निजामति कर्मचारी तथा विशिष्ठ व्यक्तिको तलब वृद्धि भएको छ । तलब मानिसको आम दैनिकीसँग जोडिएको विषय भएकाले सबैको चासोको विषय पनि हुन्छ । त्यसमा पनि …
-
Feature 1राजनैतिक समाचार
३८ क्विन्टल सुन तस्करी प्रकरणः गोल्यानबाहेक आरोपीलाई थुनामा राख्ने सर्वोच्चको आदेश
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सर्वोच्च अदालतले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश गरेका महावीर गोल्यान बाहेकका अन्य प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न अस्विकार गरेको …
-
काठमाडौं। नेपालमा महिलामाथि हुने योन दुर्व्यवहार तथा बलात्कारका घटना बढ्दै गएका छन् । गत आर्थिक वर्ष (२०७५/७६)को तथ्याङ्क हेर्दा पनि हरेक वर्ष महिलामाथि हुने बलात्कारका घटना बढ्दै गएको देखिन्छ । …
-
Feature 1प्रदेश नं. ५
गुल्मीको पहिरोमा ज्यान गुमाउनेका परिवारलाई दुई लाख
by समतल अनलाइनby समतल अनलाइनबुटवल । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकामा पहिरोमा ज्यान गुमाउनेका परिवारले रु दुई लाख राहत रकम पाउने भएका छन् । प्रदेश नं ५ को आज बसेको प्रदेशसभाको बैठकमा सामाजिक विकासमन्त्री सुर्दशन …
-
Feature 1
प्रदेशसभामा मलखादको अभावदेखि बुद्ध मुर्ती तोडफोडको विषयमा ध्यानाकर्षण
by समतल अनलाइनby समतल अनलाइनप्रकाश खनाल बुटवल, १६ साउन । प्रदेश नं ५ को प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले मलखादको अभाव,बुद्धमूर्ती तोडफोड देखि असारे विकास बारे आवाज उठाएका छन् । बिहिबार बसेको प्रदेशसभाको बैठकमा बिशेष …
-
Feature 1स्थानिय
पुराना लुगाको तनावमा हुनुहुन्छ ? बुटवलमा आयो कपडा बैंक
by समतल अनलाइनby समतल अनलाइनबुटवल, १६ साउन। “तपाईहरुले दिनुहोस साथ, उज्यालो गराउछौ हरेक गरिबको अँध्यारो रात ” भन्ने मुल कुरा लाइ आत्मसात गर्दै बुटवलमा पनि कपडा बैंक खोलिएको छ । राम्रो कामको चर्चा कम …
-
बुटवल।गएराति देशका बिभिन्न स्थानमा एनसेल र नेपाल टेलीकमका टावरमा आगजनी भएको छ । रुपन्देहीको लुम्विनी सास्कृति नगरपालिकाको वडा नम्वर ११ स्थित धुपही,अर्घाखाँचिको पाणिनि गाउँपालिका वडा नम्बर ५ मैदानको अमजा,पुर्वि नवलपरासीको …
-
Feature 1प्रदेश नं. ५स्वास्थ्य
मनाईयो राष्ट्रिय खिर दिवस, दुग्धजन्य पद्धार्थको विविधीकरणमा जोड
by समतल अनलाइनby समतल अनलाइनप्याकेजिङ र लेभलिङमा जाने तयारीमा बुटवल, १५ साउन । रुपन्देही डेरी ब्यवसायी समितिको आयोजनामा बुधबार बुटवलमा खिर दिवस मनाईएको छ । कार्यक्रममा दूध र दुधजन्य पदार्थको शुद्धतालाई प्राथमिकतामा हामी लागेको …
-
Feature 1समाचार
सरकारले सामुदायिक वन सम्बन्धि पारित गर्न लागेका विभिन्न विधेयकहरुमा असहमति जनाउँदै जिल्ला प्रशासन कार्यालय मार्फत अर्थ मन्त्रालयलाई ज्ञापनपत्र
by समतल अनलाइनby समतल अनलाइन१५ साउन, बुटवल । एकै किसिमका कर विभिन्न तहहरु संघ, प्रदेश र स्थानीय सरकारलाई तिर्नुपर्ने व्यवस्थाको विरोध तथा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, आर्थिक ऐन र सो सम्बन्धि …
-
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रुपमा नेकपाका नेता योगेश भट्टराईले शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट भट्टराईले पद तथा गोपनियताको शपथ …