रुपन्देहीको कञ्चन गाउँपालिकाले जनतामुखी निति तथा कार्यक्रमलाई अघि सारेको छ । कञ्चनको १६ औँ अधिवेशनले आगामी २०८१÷०८२का लागी आज निति तथा कार्यक्रम प्रस्तुत गर्दै समृद्धिका लागी जनमुखी कार्यक्रमलाई प्राथमिकता दिईएको …
समतल अनलाइन
-
-
Feature 1राजनैतिक समाचारसमाचार
विप्लवको टिप्पणी : प्रधानमन्त्री कुर्सी जोगाउनमै केन्द्रित भए
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कुर्सी जोगाउनेमा ध्यान केन्द्रित हुँदा प्रधानमन्त्रीले प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरेका छन् । बेपता योद्धा परिवार समाजले सोमबार काठमाडौंमा …
-
Feature 1खेलकुदसमाचारसमाचार नेपाल
टी–२० मा छिटो विकेटको शतक पूरा गर्ने दोस्रो बलर बने सन्दीप
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालका सन्दीप लामिछानेले बंगलादेशको आठौं विकेट लिएका छन् । वेष्ट इण्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रंगशालामा आज (सोमबार) बिहान भएको खेलमा नेपालका पूर्व कप्तान …
-
पाल्पा । पाल्पा र मकवानपुरमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीस्थित डाँडागाउँका ५६ वर्षीय बिमलप्रसाद पन्त रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका …
-
काठमाडौं । जारी टी–२० विश्वकप अन्तर्गत बंगलादेशसँग नेपाल पराजित भएको छ । बंगलादेश २१ रनले विजयी भएको हो । बंगलादेशले १९.३ ओभरमा अलआउट हुँदै नेपाललाई १०७ रनको लक्ष्य दिएको थियो …
-
Feature 1प्रदेश नं. ५समाचार
लुम्बिनी र सुदुरपश्चिम प्रदेश प्रमुखबिच भेटघाट
by समतल अनलाइनby समतल अनलाइनबुटवल । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन सुदुरपश्चिम प्रदेश प्रमुख नजिर मियाँबिच आइतबार बुटवलको प्रदेश प्रमुख कार्यालयमा शिस्टाचार भेटघाट भएकाे छ । सुदुरपश्चिम प्रदेश प्रमुख नियुक्त भएपछि पहिलोपटक लुम्बिनी प्रदेश …
-
सन्तकुमार श्रेष्ठ बुटवल।गर्मीमा लस्सी र जाडो मौसममा कफि खाने ठाँउभनेर बुटवलको ट्राफिक चोक चिनिन्थ्यो । कुनै समय बुटवलको ट्राफिक चोकमा विहान ४ बजेसम्म कफि पाक्थ्यो । यी कफि पसलमा रात्रिकालीन …
-
Feature 1समाचार
बागमतीसहित तीन प्रदेशमा भइरहेछ वर्षा, अरुतिर कस्तो रहन्छ मौसम ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । अहिले देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसमविदले …
-
Feature 1समाचार
डेढ अर्बले घटाएर लुम्बिनी सरकारले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट
by समतल अनलाइनby समतल अनलाइनलुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रूपैयाँको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आर्चायले आगामी आर्थिक वर्ष २०८१/८२ का बजेट प्रस्तुत …
-
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार (आज) मध्यरातिपछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको …
-
Feature 1समाचार
ताप्लेजुङमा पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्षको परिवारका चार जनाको मृत्यु
by समतल अनलाइनby समतल अनलाइनविराटनगर । ताप्लेजुङमा पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाएको छ । घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा …
-
Feature 1समाचार
कोशी र बागमतीका केहि ठाउँमा विहानैदेखि वर्षा, दिउँसो र राति चार प्रदेशमा पानी पर्ने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको …