किन हरेक दिनजसो सुटुक्क विमानस्थल पुग्छन् पर्यटनमन्त्री ! काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई लागेको थियो ‘आफू भिआइपी पाहुना त्यसमा पनि संसारकै सुविधायुक्त विमानस्थलमा छिट्टै ‘लगेज’ पाइएला …
समतल अनलाइन
-
-
सैनामैना । रुपन्देहीकोे सैनामैनामा २ मोटरसाइकल र एक स्कुटि एक आपसमा ठोक्कीदाँ सवार ३ जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना वडा न।२ कालिकाचोक नजिक आज दुर्घटना …
-
सैनामैना । नेपालमा रहेका विभिन्न रोटरी क्लवहरुले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रथामिकतामा राखेर विभिन्न कार्यहरु संचालन गरेका छन् । रुपन्देहीको सैनामैनामा रहेको रोटरी क्लव अफ सैनामैनाले विभिन्न सामाजिक कार्यहरु अन्र्तगत …
-
विजनेसस्थानिय
सैनामैना कृषि शाखाद्धारा अनुदानमा ५७ क्विन्टल गहुँ वितरण
by समतल अनलाइनby समतल अनलाइनसैनामैना । सैनामैना नगरपालिका कृषि बिकास शाखाको आर्थिक वर्ष २०७६÷०७७ को बार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत शाखाले आज गहुँको बीउ वितरण गरेको छ । शाखाले ५० प्रतिशत अनुदानमा सैनामैना नगरमा भएका …
-
काठमाडौं । चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकर नेपाल आउँदै छन् । सचिन आज बेलुकी काठमाडौं आइपुग्ने भएका हुन् । बालबालिका सम्बन्धी महासन्धी पारित भएको ३० औं वर्षगाँठको अवसरमा नेपालमा हुन …
-
बुटवल । बुटवल–७ दीपनगरस्थित नौलो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा शुक्रबार बुटवलमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष माधव प्रसाद श्रेष्ठको अध्यक्षता तथा जिल्ला सहकारी संघ रुपन्देहीका …
-
बुटवल । विद्यालय तथा कलेजस्तरमा अध्ययनरत विद्यार्थीलाई कुलतमा फस्न नदिन अभिभावक तथा विद्यालयको भूमिका महत्वपूर्ण हुने सरोकारवालाले जनाएका छन् । रोटरी क्लब अफ बुटवल डाउनटाउनद्वारा शुक्रबार बुटवलमा आयोजित लागूऔषध दुव्र्यसन …
-
बुटवल । लायन्स अन्तराष्ट्रिय योजना अनुुसार बिश्व शान्तिको लागी गरिने पिस पोस्टर एक कार्यक्रको बिच सम्पन्न गरेको छ । लायन्स क्लब अफ बुटवल स्टार्सले आयोजनामा शुक्रबार लायन्स क्लब बुटवल स्टार्सको …
-
खेलकुद
न्यु होराईजन ईन्टर स्कुल डिष्ट्रिक लेभल क्रिकेट प्रतियोगिता : ग्रिन प्लान्ट र काशी नोबल विजयी
by समतल अनलाइनby समतल अनलाइनबुटवल । रुपन्देहीमा जारी न्यु होराईजन ईन्टर स्कुल डिष्ट्रिक लेभल क्रिकेट प्रतियोगिताको दशौ संस्करणमा ग्रिन प्लान्ट र काशी नोबल विजयी भएका छन । शुक्रबार भएको खेलमा ग्रिन प्लान्टले सयपत्री बोर्डिङ …
-
काठमाडौं। पत्रकार अजयबाबु शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशीको सो पुरस्कार शुक्रबार काठमाडौंमा एक …
-
समाचार
युनिमीको नेपाल च्याप्टर अध्यक्षमा धिताल र महासचिवमा भण्डारी निर्वाचित
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । सञ्चार, मनोरञ्जन र कला क्षेत्रमा काम गर्ने सवै प्रकारका श्रमिक र पत्रकारहरुको अन्तर्राष्ट्रिय साझा संस्था युनिमीको नेपाल च्याप्टरका लागि नयाँ नेतृत्व चयन भएको छ । काठमाडौमा सम्पन्न युनिमी …
-
राजनैतिक समाचारस्थानिय
सिमा अतिक्रमणका विरुद्धमा अनेरास्वावियु र राष्ट्रिय युवा संघ नेपाल द्वारा कपिलवस्तुमा बाईक र्यालि
by समतल अनलाइनby समतल अनलाइनकपिलवस्तु । भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भू–भागलाई भारतमा गाभेको विषयप्रति गम्भीर आपत्ति जनाउदै अनेरास्वावियु र राष्ट्रिय युवा संघ नेपाल बुद्धभूमिले बाईक र्यालि निकाली सडकमा …