लायन्स बुुटवल स्टार्सद्धारा पिस पोष्टर्स प्रतियोगीता

by समतल अनलाइन

बुटवल । लायन्स अन्तराष्ट्रिय योजना अनुुसार बिश्व शान्तिको लागी गरिने पिस पोस्टर एक कार्यक्रको बिच सम्पन्न गरेको छ । लायन्स क्लब अफ बुटवल स्टार्सले आयोजनामा शुक्रबार लायन्स क्लब बुटवल स्टार्सको सचिवालयमा सम्पन्न गरेको छ ।

बुटवल उपमहानगरपालीका र त्तिलोतका नगरपालीकामा रहेका १३ ओटा विद्यालयहरु सहभागी रहेका थिए । प्रतियोगीतामा २१ जना विद्यार्थीले भाग लिएका थिए । २१ जना मध्ये ३ जनाले उत्कृष्ट भएका थिए ।

प्रथम पुस्कार, अभिशेक भट्टराई (दिप बोर्डिङ हाई स्कुल) ,दोश्रो पुस्कार अर्पिता बानिया( सिद्धार्थ बोर्डिङ स्कुल ) तेश्रो पुरस्कार विनय सापकोटा –पामिर एकेडमि )भएका हुन विजेतालाई प्रथमलाई रु ५ हजार प्रमाण पत्रमा , दोश्रोलाई रु ३ हजार प्रमाण पत्र , तेश्रो रु २ हजार प्रमाणप्रत्र प्रदान गरिएका कार्यक्रम संयोजक भुपेन्द्र अर्यालले बताए ।

उक्त कार्यक्रमा लायन्स क्लब स्टार्सका संथापक अध्यक्ष संदिप कसौधनले पिस पोस्टर इन्टरनेशनल पिस फाउण्डेसले आयोजना गरेको र विश्वका २ सय बिस राष्ֿट्रमा हने लायन्सका नेताहरुले छान्ने उतकृष्ट लाई रु ५ हजार डलर पाउने तथा इन्टरनेशनल कन्भेसनमा परिवार सहित सम्मान हने बताए ।

लायन्स क्लब बुटवल स्माटसिटी अध्यक्ष सुरेन्द्र भारी पिस लायन्स बुटवल स्टार्स अध्यक्ष दिपक भट्टराई बोलेका थिए ।

 
 
  
 

You may also like