एकै दिन ३४ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३४ जनामा कोभिड-१९ संक्रमण फेला परेको छ । ३,६१० वटा नमुना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो । आज १५ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १०४ पुगेको छ । आज एक लाख ५२ हजार ३३७ जनाले कोभिडविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 
 
  
 

You may also like