नव जागृति युवा क्लवद्वारा क्यालेन्डर विमोचन तथा सुभकामना कार्यक्रम सम्पन्न

बुटवल। नव जनजागृति युवा क्लवले नया वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका वक्ताहरुले नया बर्षले सबैमा नया जोश र जांगर थपोस् भन्ने शुभकामना दिए ।  संस्थाले अन्य समयमा विभिन्न सामाजिक काम गर्दै आएको छ ।

नव जन जागृति युवा क्लबका अध्यक्ष मित्रमणि खनालको अध्यक्षतामा भएको कार्यक्रममा , सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर केसीको प्रमख आतिथ्यतामा  , नेपाली काङ्ग्रेस रुपन्देही जिल्ला उपसभापति श्री फणीन्द्र प्रसाद शर्मा ,  वडा नम्बर ६ का वडा अध्यक्ष श्री बसन्त पाण्डे ,  नव जन जागृति युवा क्लबका संस्थापक अध्यक्ष श्री कासीराम पोख्रेल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

 

 

 
 
  
 

You may also like