उपकार युवा क्लवले अधिवेशन तथा वृद्ध-वृद्धाहरुलाई सम्मान गर्ने

by समतल अनलाइन

बुटवल।गुल्मी जिल्लाको रुरुक्षेत्र-५ स्थित उपकार युवा क्लवले भदौ २२ गते शनिवार अधिवेशन तथा साधारण सभा गर्ने भएको छ।

सो अवसरमा ७० वर्ष माथिका वृद्ध-वृद्धाहरुलाई सम्मान गरिने भएको छ। कार्यक्रम रुरुक्षेत्र गाँउपालिकाको बम्घा स्थित लक्ष्मी आधारभुत बिद्यालयमा बिहान ९ बजे हुनेछ।

 
 
  
 

You may also like