प्रदेश नं ५ मा आज सार्वजनिक बिदा

२७ श्रावण २०७६, सोमबार

बुटवल । प्रदेश नं ५ मा भोली ‘सोमबार’ सार्वजनिक बिदा हुने भएको छ ।

संघीय सरकारले तोके बाहेक प्रदेश पाँचमा बकर इदमा एक दिन,माघी र माघे संक्रान्तिमा दुई दिन,प्रदेश स्थापना दिवस फागुन ३ गते एक दिन, स्थानीय तहको निर्णयबाट एक दिन र निश्चित समुदायले पाउने बिदा जस्तै भुमया पूजा,वडका अटवारी पर्व, रमजान लगायतका बिदा स्विकृत गरेको हो । बिदा सम्बन्धी निर्णय बैशाख १२ गतेको प्रदेश राजपत्रमा प्रकाशित छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया