रुरु धाम रिडिमा महायज्ञको लागि तयारी बैठक तथा अन्तरकृया कार्यक्रम सम्पन्न

by समतल अनलाइन
Shares

गुल्मी। रुरु धाम रिडिमा भाद्र २८ गते देखि असोज १७ सम्म सन्चालन हुने एतिहासिक रुरु धर्मिक तथा सास्कृतिक तुलादान महामहोत्सब एबम संगीतमय लिलामय श्रीमत भागबत पित्री बिराट ज्ञान महायज्ञ २०७६ आयोजनाको लागि सचिबालयमा तयारी बैठक तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

समितिका अध्यक्ष गुरुप्रसाद ज्ञवालीको सभापतित्व रहेको कार्यक्रममा रुरु गाउ पालिका का अध्यक्ष निल्कन्ठ गौतम पर्मुख अथिथि रहनु भएको थियो भने रुरु गाउँपालिका का उपाध्यक्ष लक्ष्मी देबि पन्थ विशिष्ट अथिथी रहनु भएको थियो ।

गोभिन्द मरासिनी को स्वागत रहेको कार्यक्रममा सन्दिखर्क नगरपालिका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवाली रुरु १ का अध्यक्ष रामलाल बिक, ता न प १४ का अध्यक्ष कमल राना रुरु ३ का अध्यक्ष शेषनारायण पौडेल , ईलाका प्रहरी कार्यलय रिडिका कार्यलय प्रमुख राधेश्याम सिंह सैथवार ,

दान वीर पसुपती अमात्य ,ता न पा १४ का वाड सदस्य सीता ज्ञवाली , सप्तचन्डी महिला समुहका अध्यक्ष धना राना ,कालिका आमा समुहका अध्यक्ष रेनुका पन्थी ,महिला सम्न्यय समिति ता न प १४ का अध्यक्ष सर्सती गैरे आर्थिक समितिका अध्यक्ष ज्ञवाली समाज सेबि सन्कर भट्टराई ,पत्रकार समाज सेबि उद्योग बाणिज्य रिडिका अध्यक्ष सुबर्ण लाल कक्षपाति लगायतको आथितेता रहेको थियो ।

कार्याक्रममा मनोनयन पत्र समेत प्रदान गरिएको थियो । २१ दिन सम्म संचालन हुने महायज्ञ प्रमुख बाचक बाल योगेसोर महाराज बाट हुनेछ भने प्रचार पर्सार भने तीव्रताका साथ अगाडी बढाइएको चुरामणि तिमिल्सीनाले जानकारी दिनुभयो ।

You may also like

This will close in 0 seconds