काग्रेस बुटवल बडा १२ क्षेत्रीय प्रतिनिधि तारा प्रसाद गौतमले गरे बिद्यावारिधि

by समतल अनलाइन

बुटवल। सामाजिक व्यक्तित्व तथा नेपाली काग्रेस बुटवल बडा नम्बर १२ का क्षेत्रीय प्रतिनिधि तारा प्रसाद गौतमले बिद्यावारिधि PhD प्राप्त गर्नुभएको छ। गौतमले मेवार विश्व बिद्यालय राजस्थानबाट Human Resource Management and Organization performance with special reference to Nepalese manufacture sector बिषयमा बिद्यावारिधि गर्नु भएको हो २०३० साल जेष्ठ महिना को २० गते बुटवल उपनगरपालिका १२ नयागाउमा उहाको जन्म भएको थियो ।

बुटवलको नयागाउ माविमा कक्षा आठसम्म अध्ययन गर्नुभएका गौतमले एस एलसी बुटवल माबि बाट२०४७ सालमा उतीर्ण गर्नुभएको थियो ।सानै उमेर देखि लगनशील व्यक्तित्व एसएलसी पछि उहाले लुम्बिनी वाणिज्य क्याम्पलाई रोज्नुभयो उहा वाणिज्य क्याम्पसमा पढाइ साथ साथै राजनीती मा सक्रिय भएर लाग्नुभएको थियो, लुम्बिनी वाणिज्य क्याम्पस इकाइ सभापति रहनु भएका थियो ।

त्यस पछि उहा राजनिती क्षेत्रमा अग्रसर हुनुभयो गौतम नेबि सघ प्रजातन्त्रिक रुपन्देही जिल्ला सदस्य रहनु भएको थियो राजनिती क्षेत्र सक्रिय गौतमले २०५६ र ५७ को जनआन्दोलनमा सक्रिय भुमिका रहेको थियो बुटवल नगरपलिका वडा नम्बर १२को बुथ सभापति रहनुभएका गौतमको शैक्षिक क्षेत्रमा पनि उतिकै भुमिका रहेको छ मायादेबि टेक्नीकल कलेजमा एकडेमीक डाइरेक्टर रहनुका साथै लुम्बिनी भिजन कलेजका पूर्व प्रधानध्यापक,तिलोत्मा सेकेन्डरी स्कुलको कार्यकारी निर्देशक अन्नपूर्ण मन्टेश्वरी अध्यक्ष तथा नयागाउ माविको ,विद्यालय व्यवस्थापन समिति का भुतपूर्व सदस्य तथालेखा समिति सम्योजक नयागाउ खानेपानी तथा उपभोक्ता समिती सस्थापक लेखासमिती सदस्य चारपाला बन कार्यलयका समितीका लेखा समिती सदस्य बिभिन्न शैक्षिक सस्था तथा सहकारीहरु पनि रहेर कार्य गर्नुभएको थियो ।

अहिले पछिल्लो समय कामाख्य इन्भेष्टमेन्टका अध्यक्ष ,नेपाल फिलोसोफिकल रिसर्च सेन्टरका कार्यकारी निर्देशक रोटरी कल्ब रुद्रमती काठमाडौ का कोषाध्यक्ष फ्रेन्कलिक सोलुसन काठमाडौ, Franklin solution kathmandu C E O हुनुहुन्छ बिभिन्न NGO /INGO हरुमा Research consultant को रुपमा कार्यरत हुन्छ। ।

 
 
  
 

You may also like