सिनर्जिको नियमित बैठक सम्पन्न

बुटवल । रोट्रयाक्ट क्लव अफ बुटवल सिनर्जिले नियमित ४४ औ  बैठक  शनिवार सम्पन्न गरेको छ । बुटवलमा बसेको बैठकले क्लवको  विधान र विभिन्न कार्यक्रमहरु कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेको छ।

कार्यक्रम क्लवका अध्यक्ष दुर्घा घिमिरे ” बिष्णु ” को अध्यक्षता, प्रमुख अतिथि  रोटरी क्लव अफ बुटवल डाउनटाउनका अध्यक्ष पंकज ज्ञवाली ,  कार्यक्रम संचालन सचिव सन्जय घिमिरेको रहेको थियो भने  स्वागत मन्तब्य क्लवका भोइस प्रिसिडेन्ट भानु भट्रराईको रहेको थियो ।

 
 
  
 

You may also like