बुटवल लेडी जेसीज वर्ष २०२० को “ग्रिन बुटवल ” अभियान

by समतल अनलाइन
Shares

बुटवल। लेडी जेसीज ले दिगो बिकास लक्ष्य को बुँदा नं १३ मा आधारित रहेर वृक्षारोपण कार्यक्रम को दोस्रो चरणमा बुटवल उपमहानगरपालिका कालिकानगर हाइवे को बिच भागमा वृक्षारोपण गरि सम्पन्न गरेको छ ।


बुटवल लेडी जेसीज का अध्यक्ष जेसी कल्पना पाण्डे ज्यूको अध्यक्षतामा शुरुवात गरिएको उक्त वृक्षारोपण कार्यक्रममा स्वामी,धूपी र सितारा फूल हरु मिलाएर रोपिएको थियो ।
बिरुवाहरुको सौजन्य बुटवल लेडी जेसीजकी महासचिव जेसी अनुपमा श्रेष्ठ ज्यू ले गर्नुभएको थियो । उक्त वृक्षारोपण कार्यक्रममा १३ जनाको प्रत्यक्ष सहभागिता रहेको थियो ।

You may also like

This will close in 0 seconds