७० लाख बालबालिकालाई तीन हप्ता घरमै बस्नुपर्ने

काठमाण्डौ । सरकारले बिहीबारदेखि ७० लाख बालबालिकालाई तीन हप्ता घरमै बस्न भनेको छ । कक्षा १ देखि ९ सम्मको परीक्षा सकिएपछि बिहीबारदेखि ७० लाख बालबालिका तीन हप्ता घरमै बस्न भनेको हो ।

कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण फैलिने डरले सरकारले कक्षा १ देखि ९ सम्मको परीक्षा बुधबारसम्ममा सक्न यसअघि नै निर्देशन दिएको थियो । त्यही निर्देशन अनुसार बुधबारसम्ममा देशभरका सबै विद्यालयले परीक्षा सक्ने तयारी गरेका छन् ।

 

 
 
  
 

You may also like