निजी विद्यालयमा पढ्ने विद्यार्थीलाई थप भार, अब ३ प्रतिशत ‘शिक्षा समता शुल्क’

by समतल अनलाइन
100Shares

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षपछि निजी विद्यालयमा पढ्ने विद्यार्थीहरूबाट तीन प्रतिशत कर असुल्ने भएको छ । सार्वजनिक बजेटमा ‘शिक्षा समता शुल्क’को नाममा यो कर लिने घोषणा गरेको हो ।

यसको अर्थ अब विद्यार्थीहरूले बुझाउँदै आएको शुल्क तीन बढ्ने भएको छ ।

बजेट व्यक्तव्यमा भनिएको छ, ‘निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारका शुल्कमा तीन प्रतिशतका दरले शिक्षा समता शुल्क असुल उपर गरिनेछ ।’

You may also like

This will close in 0 seconds