सुनको मूल्य घट्यो

काठमाडौं।साताको चोथो दिन आज (बुधबार) सुन मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार ८२ हजार ७ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला ८२ हजार ३ सय कायम भएको हो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ८२ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 
 
  
 

You may also like