Feature 1राजनैतिक समाचार सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा by समतल अनलाइन ६ वर्ष अगाडि written by समतल अनलाइन ६ वर्ष अगाडि 300 300Shares काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफ्नो पदबाट राजीनामा दिएका छन् । बिहीबार बसको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अनौपचारिक रुपमा मन्त्री बाँस्कोटाको राजीनामा आएको जानकारी गराएका हुन् । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post तीर्थयात्राका लागि भारत पुगेका ६ जना नेपालीको मृत्यु next post समृद्ध प्रदेश निर्माणकालागि पुरानो मनस्थिती त्यागौं : मुख्यमन्त्री पोखरेल You may also like प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी... १६ मिनेट अगाडि वायुसेवा निगमको सञ्चालक सदस्यमा पाँच जना नियुक्त १ घण्टा अगाडि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै १ घण्टा अगाडि आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइदै १ घण्टा अगाडि पश्चिमी वायुको प्रभावः देशका विभिन्न प्रदेशमा वर्षा र... २ घण्टा अगाडि सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पनि पारित १२ घण्टा अगाडि ओरिएन्टल सहकारीका २८४ ऋणीको तिनपुस्ते सहितको नाम सार्वजनिक १२ घण्टा अगाडि सुदन गुरुङमाथि छानबिन गर्न सरकारले बनायो समिति १२ घण्टा अगाडि कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु १३ घण्टा अगाडि नयाँ मन्त्रालयको पुनर्संरचनासहित मन्त्रीहरुको जिम्मेवारी तोकियो १५ घण्टा अगाडि