Feature 1 शुक्रबार मुलुकभर सार्वजनिक बुदा हुने by समतल अनलाइन ६ वर्ष अगाडि written by समतल अनलाइन ६ वर्ष अगाडि 309 309Shares काठमाडौं । भाेलि शुक्रबार मुलुकभर सार्वजनिक बिदा हुने भएको छ । नेपाल सरकारले शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको हो । शुक्रबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । सेना दिवससमेत पर्ने शिवरात्रीमा सरकारले हरेक वर्ष बिदा दिने गरेको छ । 0 comments 0 FacebookTwitterPinterestEmail समतल अनलाइन previous post संचार मन्त्रि अडियो प्रकरण : कांग्रेसद्वारा सञ्चारमन्त्रीको राजीनामा माग next post मनोज गजुरेलले सञ्चारमन्त्रीको अडियो प्रकरणमा दिए ७० करोडको दनक You may also like प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी... १ घण्टा अगाडि वायुसेवा निगमको सञ्चालक सदस्यमा पाँच जना नियुक्त २ घण्टा अगाडि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै २ घण्टा अगाडि आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइदै २ घण्टा अगाडि पश्चिमी वायुको प्रभावः देशका विभिन्न प्रदेशमा वर्षा र... २ घण्टा अगाडि सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पनि पारित १३ घण्टा अगाडि ओरिएन्टल सहकारीका २८४ ऋणीको तिनपुस्ते सहितको नाम सार्वजनिक १३ घण्टा अगाडि सुदन गुरुङमाथि छानबिन गर्न सरकारले बनायो समिति १३ घण्टा अगाडि कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु १४ घण्टा अगाडि नयाँ मन्त्रालयको पुनर्संरचनासहित मन्त्रीहरुको जिम्मेवारी तोकियो १६ घण्टा अगाडि