बुटवल । सत्तारुढ नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आज (शनिबार) देखि बुटवलमा शुरू हुँदैछ । बुटवल रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुरू हुने सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनको पार्टी सभापति …
राजनैतिक समाचार
-
-
Feature 1राजनैतिक समाचारसमाचार
स्वर्णिम बने रास्वपाको उपसभापति, सुमना सहमहामन्त्री, विराजभक्त संसदीय दलको उपनेता
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्थविद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । महोत्तरीमा सोमबारदेखि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले डा. वाग्लेलाई उपसभापति बनाउने निर्णय …
-
Feature 1राजनैतिक समाचारसमाचार
मंसिर १६ गते देखि बुटवलमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन हुने
by समतल अनलाइनby समतल अनलाइनबुटवल । यहि मंसिर १६ गते देखि बुटवलमा नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन हुने भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सम्मेलन …
-
Feature 1राजनैतिक समाचारसमाचार
युवा संघ र दुर्गा प्रसाई समूहको शक्ति प्रदर्शन आज : उपत्यकामा सुरक्षा व्यवस्था कडा
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईं समूहले आज (बिहीबार) काठमाडौंमा विरोध प्रदर्शनका कार्यक्रम गर्दैछन् । दुवै समूहले माइतीघरमा प्रदर्शन …
-
राजनैतिक समाचार
अर्थतन्त्र थप चलायमान बनाउने उपाय खोज्न प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । मुलुकको अर्थतन्त्र थप चलायमान बनाउने उपाय खोजीका लागि सरकारले आज (मंगलबार) निजी क्षेत्रसँग सुझाव लिँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने प्रधानमन्त्रीको …
-
Feature 1राजनैतिक समाचार
हामीले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो : प्रधानमन्त्री
by समतल अनलाइनby समतल अनलाइनरुकुम पूर्व । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो भएको दावी गरेका छन् । रुकुम पूर्वको मैकोटमा आयोजित जनसभालाई …
-
Feature 1राजनैतिक समाचार
शेखरको चिन्ता : देश अराजकतातिर गइरहेको छ, मंसिर ७ पछि के हुन्छ थाहा छैन
by समतल अनलाइनby समतल अनलाइनमोरङ । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश अराजकतातिर गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मोरङको विराटनगरमा एक किताब विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले मंसिर …
-
Feature 1राजनैतिक समाचारसमाचार
तिलोत्तमामा तेस्रो राष्ट्रिय औद्योगिक महोत्सव शुरु
by समतल अनलाइनby समतल अनलाइनतिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आज देखि तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८० ’ शुरु भएको छ। सबल अर्थतन्त्रको आधार, …
-
Feature 1राजनैतिक समाचारसमाचार
‘प्रधानमन्त्री कहिलेसम्म रहन्छु थाहा छैन तर, सरकारबाट नयाँ आन्दोलन शुरु गर्छौ’
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८४ को चुनावमा नागरिकको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै …
-
राजनैतिक समाचार
मुद्दा जितेपछि बालकोट पुगिन् भारती, ओलीले भने–स्वास्थ्यको ख्याल गर्नू
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । श्रीमानका हत्यारालाई दिइएको आममाफी सर्वाेच्च अदालतले बदर गरिदिएको भोलिपल्टै भारती मानन्धर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेकी छन् । आज …
-
Feature 1राजनैतिक समाचारसमाचार
सरकारले दसैंअघि नै निर्माण व्यवसायीकाे ६ अर्ब भुक्तानी दिने (पत्रसहित)
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सरकारले निर्माण व्यवसायीहरुलाई बाँकी रहेको रकम दशैंअघि भुक्तानी गर्ने भएको छ । अर्थ मन्त्रालयले दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रकम दिने निर्णय गरेको छ । निर्माण व्यवसायीहरुको …
-
राजनैतिक समाचारसमाचारस्वास्थ्य
बेइजिङमा बिरामी परेका उपप्रधानमन्त्री श्रेष्ठको यस्तो छ मेडिकल ‘रिपोर्ट’
by समतल अनलाइनby समतल अनलाइनबेइजिङ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालले आज दिउँसो एक सूचना जारी गर्दै उनको स्वास्थ्य सुधारोन्मुख रहेको …