पाल्पा । नेपाली कांग्रेसका युवानेता तथा सांसद प्रदीप पौडेलले पार्टीको नेतृत्व आम जनताबाट चुनिने व्यवस्था हुनुपर्ने बताएका छन् । उनले भने, ‘पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही दिशामा अगाडि बढाउन …
राजनैतिक समाचार
-
-
राजनैतिक समाचारसमाचार
प्रतिनिधिसभाकाे बैठक बस्दै : विद्यालय शिक्षा विधेयक पेस गरिंदै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । संसद् सचिवालयका अनुसार बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको …
-
राजनैतिक समाचारसमाचार
अर्थतन्त्र सुधारोन्मुख छ, हल्ला चाहिँ गलत फैलियो : अर्थमन्त्री डा. महत
by समतल अनलाइनby समतल अनलाइनजनकपुरधाम । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको दावी गर्दै गलत हल्लाका कारण मात्र परिस्थति प्रतिकूल बन्न गएको बताएका छन् । आज (शनिबार) जनकपुरधाम उद्योग वाणिज्य संघको ५६औँ …
-
Feature 1प्रदेश नं. ५राजनैतिक समाचारसमाचारसमाचार नेपाल
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो ः प्रदेश प्रमुख शेरचन
by समतल अनलाइनby समतल अनलाइनबुटवल । विश्वकै ठूलो अर्थतन्त्र भएको छिमेकी मुलुक चीनको ७४ औं राष्ट्रिय स्वतन्त्रता दिवश नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । नेपाल–चीन मैत्री समाज लुम्बिनीले बुटवलमा आयोजना गरेको …
-
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज (शनिबार) स्वदेश फर्कदै छन् । आठ दिनको चीन भ्रमण सकेर उनी चीनको स्वशासित क्षेत्र तिब्बतबाट स्वदेश फर्कन …
-
Feature 2प्रदेश नं. ५राजनैतिक समाचारसमाचार
यातायात क्षेत्रको प्रबद्र्धन र बिकासको लागी पहल गर्छु ः सभामुख
by समतल अनलाइनby समतल अनलाइनबुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले समस्याग्रस्त अवस्थामा रहेको यातायात क्षेत्रको समस्या समाधान र प्रवद्र्धनको लागी पहल गर्ने बताएका छ्न । मुलुकमा रोजगारी र स्वरोजगारको सिर्जना गरेको यातायात …
-
राजनैतिक समाचारसमाचार
ईःलाई बालेनको जवाफ : तपाईको माग पूरा गर्न सकिंदैन
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फुटपाथ व्यापारका लागि महानगरसँग जग्गा नरहेको स्पष्ट पारेका छन् । अभियन्ता ईःलाई सम्बोधन गर्दै मेयर बालेनले आफू कानुनको पालना मात्र गरिरहेको …
-
काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्ने गरेको भन्दै आपत्ति जनाएका छन् । आज (बुधबार) काठमाण्डौमा आयोजित नेपाल शर्ट …
-
राजनैतिक समाचारसमाचार
मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई सांसदहरुको माग
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । दशैँलगायतका चाडबाडमा नजिकिँदै गर्दा चिनीलगायत दैनिक उपभोग्य वस्तुमा भइरहेको अस्वभावविक मूल्यवृद्धि र कालोबजारी नियन्त्रणका लागि सांसदहरुले सरकारलाई सजग र सचेत रहन सुझाव दिएका छन् । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक …
-
राजनैतिक समाचारसमाचार
महँगी नियन्त्रणमा मेरो भरमग्दुर प्रयास भइरहेको छ : मन्त्री रिजाल
by समतल अनलाइनby समतल अनलाइनपाटन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले महँगी नियन्त्रणमा आफ्नो भरमग्दुर प्रयास रहेको बताएका छन् । नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा सरकारमा रहेर आफ्नो मन्त्रालयबाट …
-
राजनैतिक समाचारसमाचार
नेपाल र चीनबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री
by समतल अनलाइनby समतल अनलाइनबेइजिङ । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् । हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि …
-
Feature 1राजनैतिक समाचारसमाचार
चीन भ्रमण : प्रधानमन्त्री प्रचण्ड आज हाङजाओबाट राजधानी बेइजिङ जाँदै
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । एक साता लामो चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज राजधानी बेइजिङ पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ …