पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ । पोखराको अमरसिंह चौरस्थित खेल मैदानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा दर्शकदीर्घाबाट लामिछानेमाथि खोया प्रहार …
राजनैतिक समाचार
-
Feature 1राजनैतिक समाचारसमाचारसमाचार नेपाल
-
Feature 1राजनैतिक समाचारसमाचारसमाचार नेपाल
डेढ वर्षभित्र सिङ्गो देश उज्यालो बनाउँछौं : प्रधानमन्त्री
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो दोस्रो प्रधानमन्त्रीत्वकालमा काठमाडौँ उपत्यकामा विद्युत भार कटौती अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा समग्र राष्ट्रलाई नै उज्यालो …
-
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन् । आज (बुधबार) राष्ट्रपति पौडेलले सर्वोच्चमा रिक्त रहेका ६ पदमा न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा …
-
राजनैतिक समाचारसमाचार
डलर साटिदिने बहानामा लुटपाट, एक महिलासहित आठ जना पक्राउ
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । काठमाडौँ उपत्यकामा डलर साटिदिने बहानामा लुटपाटका घटना हुन थालेको पाइएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समूह नै परिचालन हुने गरेको पाइएको हो । …
-
राजनैतिक समाचारसमाचार
डोनाल्ड ट्रम्प अर्को वर्ष हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्न नपाउने
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । अमेरिकाको कोलोराडो सर्वोच्च अदाललतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२४ को राष्ट्रपति चुनावबाट हटाएको छ । आउँदो चुनावमा राष्ट्रपतिको प्रमुख दाबेदार मानिएका ट्रम्पलाई अमेरिकी संविधानको विद्रोह खण्डलाई उद्धृत …
-
प्रवासराजनैतिक समाचारसमाचार
श्रीलंकाका विदेशमन्त्री आज नेपाल आउँदै, यस्ता छन् भेटघाटका कार्यक्रम
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चार दिने नेपाल भ्रमणका लागि आज (बुधबार) काठमाडौँ आउने भएका छन् । उनी नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन नेपाल …
-
राजनैतिक समाचारसमाचार
नेपालको सार्वजनिक ऋण भण्डै २४ खर्ब पुग्यो, ऋण लिएर खर्च चलाउनु पर्ने अवस्था
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । नेपालको सार्वजनिक ऋण झण्डै २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार गएको असार अन्तिममा २२ खर्ब ९९ अर्ब रुपैयाँ रहेको ऋण चालु आर्थिक वर्षको …
-
Feature 1राजनैतिक समाचारविजनेससमाचार
एनसेल प्रकरणमा राज्य व्यवस्था समितिको ६ बुँदे निर्णय : कर असुल गर्न निर्देशन
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । एनसेल शेयर खरिद–बिक्री प्रकरणबारे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले ६ बुँदे निर्णय गरेको छ । आज (मंगलबार) सिंहदरबारमा बसेको समितिको बैठकले एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन …
-
राजनैतिक समाचारसमाचार
बैंकको ब्याजदर र भुक्तानीसम्बन्धी समस्या समाधान हुन्छ : अर्थमन्त्री डा. महत
by समतल अनलाइनby समतल अनलाइनमकवानपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय उद्योग र निर्माण व्यवसायमा देखा परेको समस्या तत्काल समाधान गरिने जानकारी दिएका छन् । मकवानपुर उद्योग वाणिज्य सङ्घद्वारा आज हेटौँडामा आयोजित छलफल …
-
राजनैतिक समाचारसमाचार
विश्वविद्यालयबारे गम्भीर निर्णय लिने बेला आयो : प्रधानमन्त्री
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयसँग जोडिएका विषयमा गम्भीरतापूर्वक छलफल गर्ने र निर्णय लिने बेला आएको बताएका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ ले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका …
-
राजनैतिक समाचारसमाचार
बालेनलाई प्रचण्डको प्रश्न : प्रधानमन्त्रीको सक्रियता राम्रो छ भन्न केले रोकेकाे छ ?
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयतापछिको विकास सन्तोषजनक रहेको बताएका छन् । आज (सोमबार) ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका …
-
राजनैतिक समाचारसमाचार
नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठक ः राष्ट्रिय सभा उम्मेदकारको लागि सिफारिस माग्ने निर्णय
by समतल अनलाइनby समतल अनलाइनबुटवल। नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले राष्ट्रिय सभाको निर्वाचनको लागि उम्मेदवार बनाउन प्रदेशका रहेका प्रत्येक जिल्लाबाट एक एक जनाको नाम पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । राष्ट्रियसभाको निर्वाचन माघ …