काठमाडौं। सर्वोच्च अदालतले सुनाएको सबै फैसला नमान्ने भन्दै प्रधानमन्त्री तथा सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समर्थक सडकमा उत्रिएका छन् । ओली समर्थक कार्यकर्ताले अदालतका सबै फैसला नमान्ने भन्दै …
राजनैतिक समाचार
-
-
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको फैसलाकाको स्वागत गरेका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत फैसलाको स्वाागत गरेका हुन् । उनले भनेका …
-
Feature 2राजनैतिक समाचार
साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । सर्वोच्च अदालतले आउँदो साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ …
-
राजनैतिक समाचार
सर्वोच्चले संविधानको रक्षा गर्यो, प्रतिगमनविरुद्धको लडाइँ सफल भयो : प्रचण्ड
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले गरेको अपेक्षा बमोजिम नै सर्वोच्च अदालतको फैसला आएको बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने गरी …
-
Feature 2राजनैतिक समाचार
मृत्युशैंयामा पुगेको संसद जोगियो, अदालतको गरिमा बढ्यो : माधव नेपाल
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मृत्युशैंयामा पुगिसकेको संसद्लाई सर्वोच्च अदालतले जोगाउने काम गरेको भन्दै फैसलाको प्रशंसा गरेका छन् । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले …
-
Feature 1राजनैतिक समाचार
सर्वोच्चको परमादेश : २४ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्नू
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौ। सर्वोच्च अदालतले २४ घण्टाभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश …
-
राजनैतिक समाचार
सर्वोच्चको फैसलाअघि ‘हाई अलर्ट’, बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको जेठ ८ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनको आज (सोमबार) फैसला सुनाउने तयारी भइरहेको छ । …
-
Feature 1राजनैतिक समाचार
एमाले कार्यदलमा १० बुँदे सहमति (पूर्ण पाठ सहित)
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ।नेकपा (एमाले) एकताका लागि गठित नेकपा एमालेको कार्यदलले १० बुँदे सहमति गरेको छ। अब कार्यदलले गरेका सहमित नेतृत्वसमक्ष राख्ने नेता भीम रावलले जानकारी दिए ।
-
काठमाडौं। सत्तारुढ नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस) ले विपक्षी गठबन्धनको असंवैधानिक कदमविरुद्ध सडक प्रदर्शन गरेको छ । नेकोसले आइतबार राजधानीमा सडक प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरूले ‘स्वतन्त्र न्यायपालिकाको …
-
काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) खारेजीको माग गर्दै अदालतमा रिट पुगेको छ । तत्कालीन राजपा उपाध्यक्ष बताउने राजकुमार थापासहितका केही कानुन व्यवसायीहरुले तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी …
-
राजनैतिक समाचार
वायुसेवा निगम कौडीको मूल्यमा बेच्ने ओलीको प्रपञ्च : डा. बाबुराम भट्टराई
by समतल अनलाइनby समतल अनलाइन‘क्रोनी क्यापिटालिज्मको यो भन्दा नग्न रुप अरु के हुन सक्छ ?’ काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमलाई निजीकरण …
-
राजनैतिक समाचार
कोरोनाको तेस्रो लहरको पूर्व तयारी गर्न स्वास्थ्यमन्त्री श्रेष्ठको निर्देशन
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । स्वाथ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाको तेस्रो लहरको गम्भीरतापूर्वक पूर्व तयारीमा रहन निर्देशन दिएका छन् । वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको अवलोकन गर्दै मन्त्री श्रेष्ठले यस्तो निर्देशन …