तिलोत्तमा । तिलात्तमाको कोटिहवामा आयोजित कार्यक्रमका बत्ताले प्राबिधिक शिक्षामा जोड दिएका छन् । रुपन्देहीको तिलोत्तमा कोटिहवामा रहेको पशुपति कलेजको १४ औ साधारण सभा तथा अभिभावक दिवसमा बोल्ने बत्ताहरुले प्राबिधिक शिक्षामा …
स्थानिय
-
-
बुटवल । लायन्स क्लव अफ बुटवल युथमा गत ६ महिनामा गरेको कार्यक्रमको समिक्षा गरिएको छ । क्लवको सोमबार साँझ बसेको छैठौं बंठक तथा साधारण सभामा क्लवका गतिबिधिमा समिक्षा गरिएको हो …
-
स्थानिय
गुल्मीमा जेसिबी दुर्घटना हुदा ३ जना घाइते, एककाे अवस्था गम्भीर
by समतल अनलाइनby समतल अनलाइनगुल्मी । गुल्मीमा जेसिवि दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । जिल्लाकाे मुसिकाेट नगरपालिका ४ इन्द्रेगाैडामा लु १ क २०८२ नम्बरकाे जेसिवि दुर्घटनामा जनाइएको छ। दुर्घटनामा परि धुर्काेट गाँउपालिका ४ …
-
Feature 1विजनेसस्थानिय
पर्यटन प्रवर्धनबारे लुम्बिनीमा छलफल, ग्रेटर लुम्बिनीको बुद्धसर्किटलाई गतिशिल बनाऔं
by समतल अनलाइनby समतल अनलाइनअमृत गिरी बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा पारेर बुद्ध–सर्किटमा समावेश भएका यहाँका क्षेत्रहरुको उचित विकास गर्न सकेमात्रै समग्र पर्यटन विकास हुन सक्ने कुरामा सोमबार लुम्बिनीमा आयोजित कार्यक्रममा जोड दिइएको …
-
स्थानिय
अपाङ्ग दिवशमा युवाहरुको सक्रियता:न्यानो माया वितरण कार्यक्रम सम्पन्न
by समतल अनलाइनby समतल अनलाइनबुटवल। अपाङ्ग दिवसको अवसरमा स्टार्ट १८ स्टार्स टिमद्वारा न्यानो माया वितरण कार्यक्रम सम्पन्न गरेको छ । बुटवलको देविनगर स्थित नेपाल अपाङ्ग आश्रममा भएका बालबालिकाहरुलाई जाडो महिनामा लगाउने कपडाहरु वितरण गरेको …
-
बुटवल । समाजमा लैङ्गिक असमानता रहुनजेल समृद्ध नेपालको परिकल्पना गर्न नसकिने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । दलित महिला केन्द्र नेपालले दलित महिला जनप्रतिनिधिहरुका निम्ति बुटवलमा आयोजना गरेको लैङ्गिक समानता …
-
विजनेसस्थानिय
‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’:मेलामा पानीबाट चल्ने गाडी आकर्षकको रुपमा रहने
by समतल अनलाइनby समतल अनलाइनबुटवल। बुटवल उद्योग बाणिज्य संघको आयोजनामा आगामी पुसमा सञ्चालन गर्न लागिएको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा पानीबाट चल्ने गाडी आकर्षकको रुपमा रहने छ । गाडी चलाउन ईन्धन आवश्यक पर्ने भएकाले …
-
काठमाडौँ । सिद्धबाबा नाम सुन्ने वित्तिकै बुटवल, पाल्पा, स्याङ्जा र गुल्मीका जनताले लामो स्वास फेर्छन् । वर्षा शुरु भएपछि त्यस सडकखण्ड भएर यात्रा नै गर्नु नपरोस् भन्ने ती जिल्लाका बासिन्दाको …
-
मनाेज कार्की गुल्मी । पछिल्लो समय हाेटल तथा रेष्टुरेन्टमा गई लाखौं खर्च गरि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ । मनाेरञ्जनकाे नाममा बिकृति पनि बढ्दै गएको देखिन्छ । तर गुल्मीका …
-
सैनामैना । स्थानिय तहहरुलाई केन्द्रित गर्दै भु–उपयोग कार्यान्वयन सम्बन्धि १ महिने प्राविधिक तालिम सैनामैनामा सुरु भएको छ । भू–उपयोग नीति अति आवश्यक भए पनि नेपालमा प्रभावकारी रूपमा कार्यान्वयन नभएको अवस्थालाई …
-
नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ शास्त्री प्रथम वर्षमा सिद्धान्त ज्योतिष अध्ययनरत छात्रछात्राहरुको आयोजनामा आज वैदिक गणित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक जयन्त आचार्यले प्रशिक्षण दिनुभएको …
-
स्थानिय
लुम्बिनी बौद्धबिश्व बिद्यालय अन्र्तराष्ट्रिय मापदण्डःमुख्यमन्त्री पोखरेल
by समतल अनलाइनby समतल अनलाइनलुम्बिनी।लुम्बिनी बौद्धबिश्व बिद्यालय कछुआगतिमा अगाडी बढीरहेको बेला प्रदेश नं. ५ का मुख्यमन्त्री शंकरपोखरेलले बिश्व बिद्यालयले अन्र्तराष्ट्रिय मापदण्ड अनुसार शैक्षिक सेवा पुरयाउनु पर्ने बताएका छन । सो कुरा उनले लुम्बिनी बौद्धबिश्व …