भैरहवा । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा विद्यार्थीले रिले अनसन सुरु गरेको छन् । सरकारले तोकेको भन्दा बढी १५ लाख बढी शुल्क लिएको र फिर्ता माग गर्दे …
समतल अनलाइन
-
-
तिलोत्तमा। तिलोत्तमाको शंकरनगरमा अवस्थीत एडभान्स स्टडी अफ हेल्थ साईन्स प्रा.ली ९ नर्सिड्ड कलेजका दास्रो र तेस्रो वर्षका विद्यार्थीले पहिलो वर्षका ११ औ ब्याचलाई एक कार्यक्रमका बिच स्वागत गरेका छन । …
-
भैरहवा । वृज सिमेन्ट इ.प्रा.लि.ले निर्माण व्यवसायीसंग भैरहवामा एक्सपर्ट मिट कार्यक्रम गरेको छ । कम्पनीले ल्याएको एक्सपर्ट क्लब योजना बारे जानकारी दिन उक्त कार्यक्रम गरेको जनाएको छ । वृज सिमेन्ट …
-
राजनैतिक समाचार
नेकपाको उम्मेद्धार जिताउन भक्तपुरमा भोट माग्दै माधबकुमार नेपाल
by समतल अनलाइनby समतल अनलाइनभक्तपुर । पूर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा आफनो उम्मेद्धारलाई जिताउन भक्तपुरमा आएका छन् । उपनिर्वाचनका लागि आफनो आफनो दल प्रचारप्रचार तिव्र …
-
Feature 3
नकारात्मकताभित्रै सकारात्मकतालाई जोड दिंदा के नै पो बिग्रन्छ : पर्यटनमन्त्री भट्टराई
by समतल अनलाइनby समतल अनलाइनकिन हरेक दिनजसो सुटुक्क विमानस्थल पुग्छन् पर्यटनमन्त्री ! काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई लागेको थियो ‘आफू भिआइपी पाहुना त्यसमा पनि संसारकै सुविधायुक्त विमानस्थलमा छिट्टै ‘लगेज’ पाइएला …
-
सैनामैना । रुपन्देहीकोे सैनामैनामा २ मोटरसाइकल र एक स्कुटि एक आपसमा ठोक्कीदाँ सवार ३ जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना वडा न।२ कालिकाचोक नजिक आज दुर्घटना …
-
सैनामैना । नेपालमा रहेका विभिन्न रोटरी क्लवहरुले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रथामिकतामा राखेर विभिन्न कार्यहरु संचालन गरेका छन् । रुपन्देहीको सैनामैनामा रहेको रोटरी क्लव अफ सैनामैनाले विभिन्न सामाजिक कार्यहरु अन्र्तगत …
-
विजनेसस्थानिय
सैनामैना कृषि शाखाद्धारा अनुदानमा ५७ क्विन्टल गहुँ वितरण
by समतल अनलाइनby समतल अनलाइनसैनामैना । सैनामैना नगरपालिका कृषि बिकास शाखाको आर्थिक वर्ष २०७६÷०७७ को बार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत शाखाले आज गहुँको बीउ वितरण गरेको छ । शाखाले ५० प्रतिशत अनुदानमा सैनामैना नगरमा भएका …
-
काठमाडौं । चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकर नेपाल आउँदै छन् । सचिन आज बेलुकी काठमाडौं आइपुग्ने भएका हुन् । बालबालिका सम्बन्धी महासन्धी पारित भएको ३० औं वर्षगाँठको अवसरमा नेपालमा हुन …
-
बुटवल । बुटवल–७ दीपनगरस्थित नौलो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा शुक्रबार बुटवलमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष माधव प्रसाद श्रेष्ठको अध्यक्षता तथा जिल्ला सहकारी संघ रुपन्देहीका …
-
बुटवल । विद्यालय तथा कलेजस्तरमा अध्ययनरत विद्यार्थीलाई कुलतमा फस्न नदिन अभिभावक तथा विद्यालयको भूमिका महत्वपूर्ण हुने सरोकारवालाले जनाएका छन् । रोटरी क्लब अफ बुटवल डाउनटाउनद्वारा शुक्रबार बुटवलमा आयोजित लागूऔषध दुव्र्यसन …
-
बुटवल । लायन्स अन्तराष्ट्रिय योजना अनुुसार बिश्व शान्तिको लागी गरिने पिस पोस्टर एक कार्यक्रको बिच सम्पन्न गरेको छ । लायन्स क्लब अफ बुटवल स्टार्सले आयोजनामा शुक्रबार लायन्स क्लब बुटवल स्टार्सको …