बुटवल । रुपन्देहीमा जारी न्यु होराईजन ईन्टर स्कुल डिष्ट्रिक लेभल क्रिकेट प्रतियोगिताको दशौ संस्करणमा ग्रिन प्लान्ट र काशी नोबल विजयी भएका छन । शुक्रबार भएको खेलमा ग्रिन प्लान्टले सयपत्री बोर्डिङ …
समतल अनलाइन
-
खेलकुद
-
काठमाडौं। पत्रकार अजयबाबु शिवाकोटीलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले स्थापना गरेको १ हजार अमेरिकी डलर राशीको सो पुरस्कार शुक्रबार काठमाडौंमा एक …
-
समाचार
युनिमीको नेपाल च्याप्टर अध्यक्षमा धिताल र महासचिवमा भण्डारी निर्वाचित
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । सञ्चार, मनोरञ्जन र कला क्षेत्रमा काम गर्ने सवै प्रकारका श्रमिक र पत्रकारहरुको अन्तर्राष्ट्रिय साझा संस्था युनिमीको नेपाल च्याप्टरका लागि नयाँ नेतृत्व चयन भएको छ । काठमाडौमा सम्पन्न युनिमी …
-
राजनैतिक समाचारस्थानिय
सिमा अतिक्रमणका विरुद्धमा अनेरास्वावियु र राष्ट्रिय युवा संघ नेपाल द्वारा कपिलवस्तुमा बाईक र्यालि
by समतल अनलाइनby समतल अनलाइनकपिलवस्तु । भारतले आफ्नो देशको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भू–भागलाई भारतमा गाभेको विषयप्रति गम्भीर आपत्ति जनाउदै अनेरास्वावियु र राष्ट्रिय युवा संघ नेपाल बुद्धभूमिले बाईक र्यालि निकाली सडकमा …
-
पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा निर्माण भएको उच्च प्रविधि (हाइटेक) को तरकारी टनेल प्रविधि प्रति आकर्षण बढ्दै जान थालेको छ । पाल्पा जिल्लामै ठूलो क्षमताको टनेल निर्माण भएपछि धेरैले नयाँ …
-
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा किसानलाई अनुदानमा गहुँको बिऊ वितरण सुरु भएको छ । नगरको वार्षिक स्वीकृत कार्यक्रमअनुसार बिहीबारबाट ४० प्रतिशत अनुदानमा गहुँको बिऊ वितरण सुरु भएको हो । नगरपालिकाले …
-
समाचार
अस्त–व्यस्त यातायात कार्यालय : सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुना बिचौलियाको घेराबन्दीबाट अझै उम्किन सकेको छैन । बिहीबार कार्यालय पुग्दा सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती देखियो । सीधा बाटो गएर काम बन्ने अवस्था भेटिँदैन । …
-
काठमाडौं । पूर्वअर्थ सहायकमन्त्री तथा ज्योति समूहका उपाध्यक्ष डा. रुप ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत देखिएको छ । उजुरीकर्ता विजेन्द्रकृष्ण मल्लले आफ्नो जाहेरी फिर्ता लिने भनी जिल्ला …
-
चितवन । भरतपुर अस्पतालको पोस्टमार्टम कक्षमा कार्यरत दुई कर्मचारीलाई निर्धात कुटपिट गर्ने प्रहरी हवल्दारलाई सामान्य स्पष्टीकरण सोधेर उन्मुक्ति दिइएको छ । भरतपुर अस्पतालमै खटिएका प्रहरी हवल्दार जमिर अली सेखले गत ७ …
-
समाचार
कीर्ते कागज बनाएर गरीबको उठिबास लगाउने श्याम परदेशी जेलमा, गाउँले अझै त्रासमा
by समतल अनलाइनby समतल अनलाइनसर्लाही । कीर्ते तमसुक गराई २९९ विपन्नलाई ठगी गर्ने सर्लाही मलंगवाका श्यामकृष्ण साह कलवार (श्याम परदेशी) जिल्ला अदालतको आदेशमा हाल पुर्पक्षका लागि गौर कारागारमा थुनामा छन् । परदेशीले उच्च अदालतमा पुनरावेदन …
-
काठमाडौं। देशको अर्थतन्त्रको आकार मापनको आधार वर्ष परिवर्तन गरिने भएको छ । कुल गार्हस्थ्य उत्पादनका लागि हाल कायम गरिएको आर्थिक वर्ष २०५७–५८ को आधारमा अर्थतन्त्रको वास्तविक आकार आउन नसकेको निष्कर्ष …
-
Feature 3
दसगजामा भारतको रजगज, नेपालतर्फको जमिनमा भन्सारको चेकपोष्ट र गाईगोठ
by समतल अनलाइनby समतल अनलाइनसिरहा। सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका–४ ठाडीस्थित नेपाल भारत सीमा क्षेत्रको नेपालपट्टिको दसगजा क्षेत्रमा भारतीय पक्षले भन्सार चेकपोष्ट सञ्चालन गरिरहेको छ । ४१ वर्षदेखि ठाडीसँगको सीमाबिन्दुबाट करिब सात सय मिटर दक्षिण …