टेकराज पन्थी संकटको स्थितिमा जरूरी कामबाहेक नागरिकलाई घर बाहिर ननिस्कन जारी गरिएको राज्यनिर्देशन नै ‘लक डाउन’ हो । यसमा औषधि उपचार, खाद्यान्न ढुवानीजस्ता अत्यावश्यक कामबाहेक कसैलाई पनि घरबाहिर निस्कन नपाउने …
समतल अनलाइन
-
-
बुटवल । सामाजिक कार्यहरुमा अग्रसर रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले २०७७ सालको भित्ते पात्रो बिमोचन गरेको छ । क्लबले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरु गरिरहेको सन्दर्भमा सबै कार्यक्रमलाई …
-
काठमाडौं। सरकारले थप १५ दिनका लकडाउन थपेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले जेठ २० गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ । लकडाउनको बखत अत्यावश्यक सेवाबाहेकमा पास आवश्यक पर्ने भएको छ …
-
Feature 1स्वास्थ्य
थप ९ जनामा संक्रमण पुष्टिसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुग्यो
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिय …
-
राजनैतिक समाचार
सधैंको विवाद समाधानका लागि सीमामा काँडेतार लगाउँ : नेता नेपाल
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का विदेश विभाग प्रमुखसमेत रहेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भारतले नेपाली भूमिमा बनाएको सडकका बारे तत्काल भारत सरकारसँग कुरा गर्नुपर्ने जनाएका छन् । …
-
Feature 1
कपिलवस्तुमा थप १० जनामा कोरोना, नेपालमा संक्रमितको संख्या १२० पुग्यो
by समतल अनलाइनby समतल अनलाइनकपिलवस्तु। कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका–७ निवासी १८, १९, २०, २०, ३०, ३१, ३४ वर्षीय पुरुष र …
-
राजनैतिक समाचार
सीमा अतिक्रमणविरुद्ध एक्सनमा पनि ठिक तरिकाले जानुपर्छ : प्रचण्ड
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा अतिक्रमणविरुद्ध सरकारले जारी गरेको वक्तव्य नीतिगत, सैद्धान्तिक र भावनात्मक रुपमा ठिक भएको बताउँदै अब …
-
Feature 1विजनेस
नयाँ बजेट कोरोनाको असर न्यूनीकरण र उच्च आर्थिक वृद्धिमा केन्द्रित हुन्छ : अर्थमन्त्री
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफू आर्थिक वर्ष २०७७–०७८ को बजेटलाई कोरोनाले अर्थतन्त्रमा परेको प्रभाव न्यूनिकरण गराउनेतर्फ केन्द्रित रहेको जानकारी गराएका छन् । अर्थमन्त्री डा. खतिवडाले नयाँ बजेट स्थायित्वसहितको …
-
काठमाडौं। कोरोना भाइरसको महामारीले उद्योग, ब्यापार व्यवसाय ठप्प भएको अमेरिकामा ३ करोड ३० लाखभन्दा बढी मानिस बेरोगार भएका छन् ।कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएकाहरुलाई गत हप्ता सरकारले दिएको सहुलियत लिने …
-
समाचार
लकडाउनको निहुँमा दैलेखमा झडप : प्रहरीद्वारा हवाई फायर, दुई घाइते
by समतल अनलाइनby समतल अनलाइनदैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ। त्यस क्रममा स्थिति नियन्त्रणमा लिन भन्दै प्रहरीले दुई राउण्ड हवाई फायर पनि गरेको छ । शनिबार …
-
कुन देशमा कति नेपालीको कोरोना संक्रमणबाट मृत्यु ? काठमाडौं । विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट स्वदेशका नेपाली भन्दा विदेशमा रहेका नेपाली बढी प्रताडित भइरहेका छन् । विश्वव्यापी कोरोना भाइरस …
-
Feature 2प्रवास
विश्वभर १४ लाख ३६ हजार कोरोना संक्रमित निको, दुई लाख ८० बजार बढीको मृत्यु
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौं । विश्वभर कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट हालसम्म दुई लाख ८० हजार २२४ जनाको ज्यान गएको छ ।यो आज (आइतबार) बिहानसम्मको तथ्याङ्क हो । पछिल्लो २४ घण्टामै कोरोना भाइरस संक्रमणबाट …