विराटनगर । प्रदेश नम्बर १ को कोशी अस्पताल (विराटनगर)मा उपचाररत थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।दोस्रो पटक पीसीआर टेस्ट गर्दा परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई …
समतल अनलाइन
-
-
पत्रकारलाई कलम र डायरी लैजान प्रतिबन्ध काठमाडौं । संसदको वर्षे अधिवेशन अर्थात् बजेट अधिवेशन आज (शुक्रबार) बाट शुरु हुँदैछ । बैठक अपराह्न ४ बजेका लागि संसद भवन नयाँ बानेश्वरमा बोलाइएको …
-
प्रवास
सावधान नभए अफ्रिकामा दुई लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौंं । विश्वव्यापी महामारी कोरोना भाइरस रोकथाममा समयमै ध्यान पुर्याउन नसके अफ्रिकी क्षेत्रमा दुई लाख मानिसको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ । डब्ल्यूएचओले अफ्रिकी …
-
Feature 1प्रवास
विश्वभर कोरोनाबाट दुई लाख ७० हजारको मृत्यु, १३ लाख ४० हजार ६०१ जना निको
by समतल अनलाइनby समतल अनलाइनविश्वभर एकै दिन थपिए ९५ हजार भन्दा धेरै नयाँ संक्रमित काठमाडौंं। विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ७० हजार नाघेको छ । आज (शुक्रबार) विहानसम्ममा …
-
Feature 1
कोरोनाको ‘हटस्पट’ नेपालगन्जमा किट अभाव, परीक्षण नै रोकिने अवस्था
by समतल अनलाइनby समतल अनलाइननेपालगन्ज। समुदायमा कोभिड–१९ संक्रमण फैलिएको नेपालगन्जमा पीसीआर परीक्षणका लागि किट अभाव भएको छ ।स्वास्थ्यकर्मीले संक्रमितको सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ, स्वाब संकलन र परीक्षण एकै साथ गरिरहेका छन् । प्रयोगशाला रहेको …
-
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्र केन्द्रीय विभाग प्रथम सेमेस्टरका विद्यार्थी आकाश रिजाल शैक्षिक संस्था बन्द भएपछि आफ्नै घर पर्वतको फलेवास नगरपालिका–९ भँगरा फर्किए ।लकडाउन थपिँदै जाँदा अनलाइन कक्षा सुरु भएको छ । …
-
गुजरातमा एकै परिवारका चार नेपालीले गरे आत्महत्या काठमाडौं । भारतमा मजदुरी गर्ने करिब ५० हजार नेपाली श्रमिकले अवस्था संकटपूर्ण भएको भन्दै स्वदेश फर्कन दिल्लीस्थित नेपाली दूतावास गुहारेका छन् । तर, नेपाल …
-
Feature 1
कपिलवस्तुमा २ जना कोरोना संक्रमित भेटिए, संक्रमित संख्या १०१ पुग्यो
by समतल अनलाइनby समतल अनलाइनबुटवल।विहीबार कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्यमन्त्रलायले जनाएको छ । नेपालीमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रोगशालमा टेकुमा भएको परीक्षणमा उनीहरुमा रिपोर्ट पोजेटिभ देखिएको …
-
प्रदेश नं. ५
प्रदेश नं ५ प्रदेश सभाकाे प्रदेश मामिला तथा कानुन समितिले प्रदेश सरकारलाई २१ बुँदे सुझाव
by समतल अनलाइनby समतल अनलाइनबुटवल । प्रदेश नं ५ प्रदेश सभाकाे प्रदेश मामिला तथा कानुन समितिले प्रदेश सरकारलाई २१ बुँदे सुझाव दिएको छ । आज प्रदेशका प्रमुख सचिव ताेयनारायण ज्ञवाली सहित बसेकाे समितिकाे बैठकले …
-
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका –५ चन्द्रौटामा कार्यरत एक मजदूरको छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज – ५ उमडिहवाका ३५ वर्षीय चिन्नु नाऊ छन् । यही वैशाख …
-
समाचार
पोजेटिभ थपिएको छैन, अहिलेसम्म ६८ हजार नमुना परीक्षण – स्वास्थ्य मन्त्रालय
by समतल अनलाइनby समतल अनलाइनकाठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म करिब ६८ हजार नमुना परीक्षण सम्पन्न भएको जनाएको छ ।मन्त्रालयको नियमित मिडिया ब्रिफिङ प्रवक्ता डा. विकास देवकोटाले र्यापिड डाइगोनोस्टिक टेस्ट (आरडीटी) र पीसीआर …
-
स्थानिय
लकडाउनमा मजदुर र विद्यार्थीहरुलाई सहयोग गर्दै लायन्स बुटवल मुक्तिनाथ
by समतल अनलाइनby समतल अनलाइनबुटवल । कोरोना संक्रमण बाट बच्नका लागि सरकारले लकडाउनको घोषणा गरेसंगै दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरु मर्कामा परेका छन ।उनीहरुलाई समस्या परेको भन्दै लायन्स क्लब अफ बुटवल मुक्तिनाथले कोरोनाको विषम …