‘लोप हुदै गएका कला सस्कृर्तिको जगेर्ना गर्न सरकार लागिरहेको छ’

by समतल अनलाइन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ आमडाडामा पत्रकार निम बहादुर रिजाल ले स्थापना गरेको बैकुण्ठ पुरि सघ्रालयको सामाजिक बिकास मन्त्री सुदर्सन बरालले उदघाटन गर्दै कला सस्कृति लोप हुदै गएका हरेक सरचनाहरु लाई सरक्षण गर्दै सरकार अगाडि बढिरहेको बताएका छन ।

उक्त कार्यक्रममा मन्त्री बरालले यस्ता खालका ऐतिहासिक सरचना निर्माण गर्ने सँघ सँस्थाहरु लाई सरकारले पनि आर्थिक सहयोग गरेर प्रोत्साहन गर्ने बताए ।

अर्घाखाँचीमा बाहिर बाट आउने पर्यटक हरुको अब गन्तव्य बन्नेमा आफुहरु आसाबादि रहेको बताउदै सघ्रालय स्थापना भन्दा यसको निरन्तरता चुनौतीपूर्ण रहेको बताए । सघ्रालयमा मुलुकभरमामा लोपोन्मुख हुन लागेका सबै खालका सामान हरु राखिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर सर्मा प्रमुख जिल्ला अधिकारि बिजयराज पौडेल प्रहरि नायब उपरीक्षक प्रकास बिष्ट प्रमुख अनुसन्धान अधिकृत बिनय चत्रुबेदि पत्रकार माहासघका पुर्ब सभापति बरिस्ठ पत्रकार बिस्नु प्रसाद भुसाल पत्रकार माहासघका जिल्ला अध्यक्ष हिम जिसि पत्रकार माहासघका प्रदेस सदस्य प्रेमनारायण आचर्य पत्रकार सहयोगी बिसि लगाएको उपस्थिति रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले बैकुण्ठ पुरि सघ्रालय नेपालकै नमुना सघ्राहालय बनाउन शुभकामना दिएका थिए ।

पत्रकार महासघका पुर्ब सभापति तथा बैकुण्ठ पुरि, सघ्रालयका सन्चालक निम बहादुर रिजालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

 
 
  
 

You may also like