कांग्रेसले बुटवल ५ को वडाध्यक्षमा हरि प्रसाद श्रेष्ठ लाई उम्मेदवार बनाउने निर्णय 

बुटवल । नेपाली कांग्रेसले बुटवल वडा न ५  मा उम्मेदवार सर्वसम्मत चयन गरिएको छ  ।

यही बैसाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा बुटवल वडा न ५  मा वडाध्यक्षमा हरि प्रसाद श्रेष्ठ लाई उम्मेदवार बनाउने निर्णय  गरिएको बुटवल वडा न ५  का कांग्रेस सभापति दिपक  श्रेष्ठ ले बताए ।

 
 
  
 

You may also like