फुमियो किसिदा बने जापानको प्रधानमन्त्री

by समतल अनलाइन

काठमाडौं। फुमियो किसिदा जापानको प्रधानमन्त्री बनेका छन् । गत हप्ता सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) नेता बनेपछि ६४ वर्षीय किसिदा जापानको प्रधानमन्त्री बनेका हुन् ।

जापानी संसदका दुवै सदनले उनलाई प्रधानमन्त्री पदमा चयन गरेको हो । उनले औपचारिक रूपमा प्रधानमन्त्रीको पदभार ग्रहण गरिसकेको बीबीसीले जनाएको छ ।

 
 
  
 

You may also like