डिभी खुल्याे, यसरी भर्नुहाेस् सित्तैमा

by समतल अनलाइन

काठमाडाैं । संयुक्त राज्य अमेरिकाले डाइभर्सिटी भिसा (डीभी)काे आवेदन खुलेकाे छ । सन् २०२१ का लागि खुलेकाे आवेदन अनुसार २०१९ अगष्ट २ नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन दिन सकिने जनाएकाे छ ।

यस वर्ष अमेरिकाले ५५ हजार जनाका लागि डिभी आवेदन खुलाएकाे छ । डिभी भर्नकाे लागि कुनै शुल्क नलाग्ने र आफैले भर्न सकिने बताएकाे छ । डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ । कम्युनिस्ट देशका नागरिक र देशविहीनहरूका लागि पनि इन्टरनेशनल ट्राभल पासपोर्ट नम्बर नचाहिने आवेदनको सूचनामा उल्लेख छ।

डिभी भर्नका लागि http://www.dvlottery.state.gov मा गई फारम भर्नुहाेस् ।

 
 
  
 

You may also like