भारतमा कोरोनाले मृत्यु हुनेको संख्या चार लाख नाघ्यो

नयाँदिल्ली। भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख ३१२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ८५३ संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा ४६ हजार ६१७ संक्रमित थपिएका छन् । भारतमा तीन करोड चार लाख ५८ हजार २५१ जनामा कोरोना संक्रमण भइसकेको छ ।

 

 
 
  
 

You may also like