भारतमा सेनिटाइजर बनाउने कम्पनीमा भीषण आगलागी, ११ शव भेटियो

नयाँदिल्ली । भारतको महाराष्ट्र राज्यको पुणेनजिक रासायनिक कारखानामा सोमबार अपरान्ह् भीषण आगलागी भएको छ । आगलागीमा १७ जनाको मृत्यु भएको आशंका गरिएको छ ।

अहिलेसम्म ११ जनाको शव फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ६ जनाको अवस्था अज्ञात रहेकाले खोजी भइरहेको छ ।

 
 
  
 

You may also like