बुटवलका पुराना व्यवसायी सतिशचन्द्र कसौधनको निधन

बुटवल । रुपन्देहीका पुराना उद्योगी सतिशचन्द्र कसाैधनकाे कोरोना संक्रमणका कारण निधन भएकाे छ । नेपालकाे पहिलो सावुन उद्योगका

सन्चालक समेत रहेका उद्योगी कसौधनको काठमाडौंकाे सशस्त्र प्रहरी अस्पतालमा निधन भएकाे हाे ।

उनको काेभिड संक्रमणका कारण गम्भीर भएपछि काठमाडौंमा उपचार भई रहेको थियोे । रुपन्देही उद्योग संघका पुर्व अध्यक्ष समेत रहका

कसाैधनका श्रीमती र २ छाेरा रहेका छन् । कशाैधन रुपन्देही उद्योग संघका अध्यक्षिय परिषदका अध्यक्ष थिए ।

 
 
  
 

You may also like