गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्धारा राजीनामा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा बुझाएका छन् । आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो ।

 
 
  
 

You may also like