भारतमा भूकम्पको धक्का

भारतमा सोमबार राति ५.८ रिक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले राति ९ बजेर ४ मिनेट जाँदा भारतको बिन्नादुरीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको बताएको छ। बिन्नादुरी भारत र भुटानको सीमाक्षेत्र भएको बताइएको छ ।

भूकम्पको धक्का पूर्वी नेपालका साथै देशका अन्य स्थानमा समेत महसुश भएको जानकारी आएको छ ।

 
 
  
 

You may also like